Home Login

साइप्रस — युरोपेली मुलुक साइप्रस स्थित लिमासोलमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा ‘हरितालिका तीज तथा दर खाने कार्यक्रम’ हुने भएको छ । कार्यक्रम आउँदो अगस्ट २४ तारिख आइतबार लिमासोलको ‘नियो फिस्टा हल’मा हुने भएको हो । नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा  आयोजना हुने उक्त कार्यक्रममा साइप्रसमा रहेका स्थानीय […]

एलिया लिम्बु । साइप्रस — नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । युरोपेली मुलुक साइप्रस स्थित लिमासोलमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा आयोजित उक्त कार्यक्रम आइतबार सम्पन्न भएको हो। फेब्रुअरी ९ तारिख आइतबार लिमासोलको नियो फियस्टा बेन्क्युट हलमा […]