Home Login

पोर्चुगल (लिस्बन) ।  नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा ठकुरी समाज पोर्चुगलले एक विशेष साँस्कृतिक तथा दर खाने कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । नेपाली कला, संस्कृति र परम्परालाई प्रवासमा समेत जीवन्त राख्ने उद्देश्यले गत अगस्ट १७ तारिख, आइतबारका दिन लिस्बनको अल्मेडास्थित महात्मा गान्धी राधा कृष्ण मन्दिरको हलमा उक्त कार्यक्रम आयोजना गरिएको हो । […]

पोर्चुगल— राष्ट्रिय एकता तथा श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाह को ३०३ औं जन्मजयन्ती को अवसरमा पोर्चुगल स्थित दर्शन नेपाल रेस्टुरेन्टको सभाहलमा  ठकुरी समाज पोर्चुगल र सहृदयता अन्तरास्ट्रिय पोर्चुगलको संयुक्त आयोजनामा बृहत् कार्यक्रम सम्पन्न भएको छ । ठकुरी समाज पोर्चुगल का अध्यक्ष सज्जन हमाल को अध्यक्षतामा  सन्चालित कार्यक्रममा ठकुरी समाजका सल्लाहकार एकिन्द्र हमाल , रमेश […]