वारसा, पोल्यान्ड — युरोपेली मुलुक पोल्यान्डमा बसोबास गर्ने नेपाली समुदायबीच लोकप्रिय मानिने ‘राजा वीरेन्द्र स्मृति कप’ फुटबल प्रतियोगिताको सातौँ संस्करण आयोजना हुने भएको छ । पोल्यान्डमा सक्रिय नेपाली युवाहरूको क्लब ‘द ब्रदरहुड’ को आयोजनामा स्व. राजा वीरेन्द्रको सम्झनामा यो एक दिवसीय प्रतियोगिता हुन लागेको हो । प्रवासमा रहेर पनि खेलकुदका माध्यमबाट आपसी भाइचारा र एकता […]


