ब्रसेल्स — युरोपेली संघ (ईयु) ले आफ्ना नागरिकहरूको सुरक्षा र सुविधालाई ध्यानमा राख्दै हिजो मङ्गलबार, ९ डिसेम्बरदेखि नयाँ र आधुनिक ‘आपतकालीन यात्रा कागजात’ औपचारिक रूपमा प्रचलनमा ल्याएको छ । यो नयाँ व्यवस्थासँगै अब युरोपेली संघभन्दा बाहिरको देशमा यात्रा गर्दा राहदानी हराएका, चोरी भएका वा कुनै कारणले नष्ट भएका ईयू नागरिकहरूलाई स्वदेश फर्कन पहिलेभन्दा निकै सहज, […]


