Home Login

लन्डन —  बेलायतमा सक्रिय नेपाली क्रिकेट समुदायको प्रतिष्ठित प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) र शैक्षिक परामर्श संस्था ‘ब्रिज इन्टरनेशनल’ बीच आधिकारिक रूपमा टाइटल स्पोन्सरशिप सम्झौता सम्पन्न भएको छ । लन्डनस्थित लिटिल काठमाडौंमा आयोजित एक विशेष समारोहका बीच दुई संस्थाले आगामी सहकार्यका लागि औपचारिक हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बेलायती क्रिकेट जगतका प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति […]

लन्डन —  बेलायतमा वर्क परमिट दिलाइदिने नाममा नेपालीहरुबाटै नेपाली ठगिने क्रम बढेपछि लन्डनस्थित नेपाली दूतावासले चासो व्यक्त गरेको छ । दूतावासले एक सूचना जारी गर्दै कामका लागि स्पोन्सरसीप खोजिदिने बहानामा उल्लेख्य नेपालीहरु ठगीमा परेका गुनासा दूतावासमा प्राप्त भएको जनाउंदै ठगीबाट बच्न सचेत रहन अपिल गरेको छ। दूतावासले जनाए अनुसार ठगीमा पर्नेहरु कतिपय नेपालबाट संयुक्त अधिराज्य […]

लन्डन —  सन् २०२६ जनवरी १ तारिखका दिन लन्डनमा टोपी दिवस मनाइने भएको छ। नेपाली पहिचान, संस्कृति र गौरवलाई सम्मान गर्ने उद्देश्यसहित राष्ट्रिय टोपी दिवस मनाउने तयारी गरिएको हो । आयोजकका अनुसार, कार्यक्रम जनवरी १ मा बिहान ११ बजेदेखि सुरु हुनेछ । यस अवसरमा हन्स्लो हाइस्ट्रीटदेखि ओष्टर्ली पार्कसम्म टोपी दिवस पदयात्रा आयोजना गरिनेछ ।सहभागीहरूलाई सोही […]

लन्डन — यही नोभेम्बर १५ तारिख शनिबार, लन्डनस्थित ग्रीनफोर्ड हलमा इन्टरनेशनल नेपाली फिल्म अवार्ड (इन्फा अवार्ड) २०२५ भव्य रूपमा आयोजना हुने भएको छ । इन्फा इभेन्ट यूकेको प्रस्तुतिमा हुन लागेको यो दोस्रो संस्करणको इन्फा अवार्ड नेपाली फिल्म तथा फिल्मकर्मीहरूको एक महाउत्सवका रूपमा मनाइनेछ । इभेन्टमा नेपाल र विदेशमा रहेर नेपाली चलचित्र क्षेत्रमा सक्रिय कलाकार, निर्देशक, […]

लन्डन — गएको झन्डै दुइ दशकदेखि लन्डनमा स्वादिष्ट नेपाली तथा इन्डियन खानाको लागि चिनिएको ‘होलि काउ’ ग्रुपद्वारा संचालित फाइन डाइन रेस्टुरेन्टले ‘बेस्ट रेस्टुरेन्ट’ को अवार्ड  जितेको छ । आइतबार बेलुका रेडिंगमा आयोजित इंगल्यांड्स बिजनेस अवार्ड्स २०२५ मा उक्त पुरस्कारको घोषणा गरिएको थियो। मतदाताहरुले गरेको भोट, कम्पनीले तिरेको कर, कर्मचारी संख्या, समुदायमा योगदान लगायतको आधारमा पुरष्कृत […]

लन्डन । आइतबार लन्डन नजीकै केम्प्टन पार्कमा तमु धिं युकेद्वारा आयोजित १६ औं नेपाली  मेलामा भूतपूर्व गोर्खा सैनिक तथा परिवार लगायत  झन्डै १३  हजार नेपालीले भाग लिएका छन्। उक्त मेलालाई सम्बोधन गर्दै  सामाजिक अभियन्ता तथा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफुले शुरु गरेको उज्यालो नेपाल अभियानलाई  साथ दिन आग्रह गरे । घिसिङले […]

लन्डन —  नेपालको विश्वप्रसिद्ध लोक-रक ब्यान्ड नेपथ्यले लन्डनको प्रतिष्ठित ओभीओ एरिना वेम्बलीमा १२ हजारभन्दा बढी दर्शकको विशाल जनसागरलाई आफ्नो संगीतमा झुमाउँदै एक अविस्मरणीय प्रस्तुति दिएको छ । शनिबार साँझ आयोजित उक्त कन्सर्टले नेपाली संगीतको इतिहासमा अर्को एक सुनौलो अध्याय थपेको छ । सन् २०१३ मा पहिलो पटक यसै ऐतिहासिक मञ्चमा भव्य कन्सर्ट गरेर कीर्तिमान बनाएको […]

लन्डन — तीन वर्षदेखि चलिरहेको वार्तापछि भारत र बेलायतले बिहीबार बृहत् आर्थिक तथा व्यापार सम्झौता (सीईटीए) मा हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायतको चौथो भ्रमणको क्रममा भएको हो । प्रधानमन्त्री मोदीले सम्झौतापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, “यो सम्झौता केवल आर्थिक साझेदारी होइन, साझा समृद्धिको योजना पनि हो ।” उनका […]

लन्डन – लोकप्रिय गायिका रचना रिमाल र गायक रामजी खांड सांगीतिक कार्यक्रमको लागि लन्डन आइपुगेका छन् । ‘सयपत्री नेपाली कल्चरल ग्रुप यूके’को आयोजनामा आइतबार साँझ अल्डरसट एम्पायर हलमा हुने सयपत्री साँझमा प्रस्तुति गर्न उनीहरु विहीबार बेलुका लन्डन आइपुगेका हुन् । कलाकारहरु लन्डन हिथ्रो विमानस्थलमा उत्रिंदा सयपत्री ग्रुपका अध्यक्ष दिपक शाहीसहित कार्यसमितिका पदाधिकारीहरुले स्वागत गरेका थिए […]

लन्डन — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो महत्त्वपूर्ण युरोपेली भ्रमणको क्रममा यतिखेर बेलायतमा हुनुहुन्छ । उहाँको यो भ्रमणले भारत र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई थप मजबुत बनाउँदै व्यापार, सुरक्षा, प्रविधि र जलवायु परिवर्तन जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा द्विपक्षीय सहयोगको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ । उच्चस्तरीय कूटनीतिक बैठक र रणनीतिक साझेदारी भ्रमणको सुरुवातसँगै प्रधानमन्त्री मोदीले बेलायती […]