जाग्रेब, क्रोएसिया — क्रोएसियाले आफ्नो विदेशी श्रम बजारमा ठूलो नीतिगत परिवर्तन गर्दै विदेशी कामदारहरूको अनुमतिपत्रमा उल्लेख्य कटौती गरेको छ । साथै, श्रम अनुमति नवीकरणका लागि क्रोएसियाली भाषाको न्यूनतम ज्ञान अनिवार्य गर्ने गरी नयाँ कानून प्रस्ताव गरिएको छ । आधिकारिक तथ्याङ्कअनुसार, सन् २०२४ को पहिलो दश महिनामा गत वर्षको सोही अवधिको तुलनामा लगभग २८ हजार कम […]


