Home Login

लिस्बन — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले राहदानी आवेदन दिएका सेवाग्राहीहरूका लागि नयाँ सूचना जारी गरेको छ । दूतावासले मंगलबार (२० जनवरी २०२६) एक विज्ञप्ति जारी गर्दै ‘लट ८’ अन्तर्गतका राहदानीहरू तयार भई वितरणका लागि उपलब्ध भएको जानकारी गराएको हो । लामो समयदेखि राहदानीको पखाईमा रहेका आवेदकहरूको राहदानी अब दूतावासमा आइपुगेको छ । दूतावासले सार्वजनिक गरेको […]

इन्दिरा चाम्लिङ काजाब्लांका क्यासेल्लो ,बेल्जियम —  नेपाली मगर समुदायले आफ्नो महान चाड माघे संकराती कार्यक्रम बेल्जियममा  भव्य रूपमा सम्पन्न गरेको छ । मगर संघ बेल्जियमले “ डोन बोस्को -क्यासेल्लो” मा आयोजना गरेको महान चाडमा औपचारिक र सांस्कृतिक कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो । नेपाली आदिबासी मूलबासी मगर जातिको मौलिक संस्कृति झल्किने नृत्य, भेषभूषा, कन्दमूल […]

पोर्चुगल — पोर्चुगलको आप्रवासन र शरणार्थी मामिला हेर्ने निकाय (एआईएमए) ले सेवाग्राहीहरूको सहजताका लागि एउटा महत्वपूर्ण कदम चालेको छ । अबदेखि आवास अनुमति (रेसिडेन्सी कार्ड) वा यसको नवीकरणका लागि दिइएको आवेदन स्वीकृत भएको प्रमाण पत्र लिनका लागि कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ । एइमाले यस्तो प्रमाण पत्र अब पूर्ण रूपमा अनलाइन माध्यमबाट उपलब्ध गराउने […]

कोर्डोबा (स्पेन) – कोर्डोबाको अदामुजमा दुई उच्च गतिका रेलहरू एकआपसमा जुधेर भएको भयानक दुर्घटनाले ठूलो मानवीय क्षति निम्त्याएको छ । यस त्रासदीपूर्ण घटनामा हालसम्म ४१ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । यद्यपि, रेलको भग्नावशेषबाट खोजी कार्य जारी नै रहेको र अधिकारीहरूले निश्चित मृत्यु संख्या तोक्न नसकेको अवस्थाले यो दुर्घटना कति भयावह छ भन्ने कुरालाई […]

पाफोस (साइप्रस) — रोजगारी तथा उच्च शिक्षा अध्ययनको सिलसिलामा साइप्रसका विभिन्न सहरहरूमा छरिएर रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँध्दै प्रवासमा पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्ने पवित्र उद्देश्यका साथ ‘सोनाम ल्होसार’ विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । तामाङ समुदायलगायत विभिन्न हिमाली तथा पहाडी समुदायको महान् सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८६२ औँ […]

‘पंकज रैश्वल’ कर्मभूमि ; क्रोसिया म क्रोएसिया केवल बाँच्न आएको होइन, केही बन्न आएको हुँ । विदेशी जीवन बाहिरबाट जति आकर्षक देखिन्छ, भित्र त्यत्तिकै मौन संघर्ष लुकेको हुन्छ । फोटोमा मुस्कान देखिए पनि त्यस मुस्कानभित्र भाषा, संस्कृति र परिस्थितिसँगको निरन्तर संघर्ष मिसिएको हुन्छ । नयाँ भाषा, नयाँ नियम र अपरिचित मानिसहरूबीच आफ्नो पहिचान खोज्नु सजिलो […]

भ्यालेटा (माल्टा) — परदेशको व्यस्तता र बाध्यात्मक परिस्थितिका बीच पनि आफ्नो मातृभूमिको चिन्ता र ‘मेरो देश बनोस्’ भन्ने गहिरो चाहना बोकेका नेपालीहरूले माल्टामा एकताबद्ध हुँदै नयाँ सांगठनिक अध्यायको सुरुवात गरेका छन् । माल्टामा रहेका ‘घण्टीप्रेमी’ तथा शुभेच्छुकहरूको ३७ जनाको सक्रिय उपस्थितिमा सम्पन्न एक विशेष भेलाले राजेन्द्र भण्डारीको नेतृत्वमा ‘प्रवास नेपाली सम्पर्क विभाग माल्टा’ को नयाँ […]

लिस्बन (पोर्चुगल) — प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र परम्पराको संरक्षणमा सक्रिय मगर संघ पोर्चुगलले सन् २०२६ को माघे संक्रान्ति पर्व ऐतिहासिक रूपमा मनाउने तयारी गरेको छ । यस पटकको ‘माघे संक्रान्ति बृहत् सांस्कृतिक कार्यक्रम २०२६’ लाई विशेष र भव्य बनाउन नेपालका दुई चर्चित हस्ती गायक श्याम राना मगर र गायिका ज्योति मगर पोर्चुगल […]

स्पेन — स्पेनको दक्षिणी भागमा दुईवटा उच्च गतिका रेल आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा ४३ जना गम्भीर घाइते भएका छन् । रेल दुर्घटनामा मृत्यु हुने अधिकांश अगाडिको डिब्बामा बस्ने यात्री रहेको जनाइएको छ । स्पेनको रेल निकाय एडी-आईएफका अनुसार मालागाबाट राजधानी म्याड्रिडतर्फ जाँदै गरेको उच्च गतिको रेल कोर्डोबाको एडामुज नजिक ट्र्याकबाट […]

लिस्बन (पोर्चुगल) — पोर्चुगलमा आइतबार, जनवरी १८ मा भएको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि अब मुलुक दोस्रो चरणको निर्वाचन तर्फ धकेलिएको छ । निर्वाचन आयोगको प्रारम्भिक नतिजा अनुसार मुख्य प्रतिस्पर्धीहरू कसैले पनि ५० प्रतिशतको जादुई आँकडा पार गर्न सकेनन् । यससँगै आगामी फेब्रुअरी ८ मा हुने दोस्रो चरणको […]