Home Login

काठमाडौं ।  धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोज कुमार श्रेष्ठ बिहीबार मृत फेला परेका छन् । गंगाजमुना गाउँपालिका–४ गुम्दीका २३ बर्षका मनोज सिद्धलेक गाउँपालिका ३, ढोडेनीमा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ। तमु युवा समाज सिद्धलेक २ ले आयोजना गरेको भलिबल प्रतियोगितामा खेलेर उनी सम्मिलित टोली बास बस्ने क्रममा सिद्धलेक ३ गएको भन्ने जानकारी पाएको […]

पोर्चुगल । गत आइतबार पोर्चुगलको राजधानी लिस्बनमा भएको भिजन स्पोर्टस क्बलद्वारा आयोजित युरोस्तरीय खुला भलिवल प्रतियोगिताको खेलमा गल्कोटले म्याग्दी समाज (मोना) लाई २–१ को सेटमा पराजित गर्दै गल्कोटले उपाधि जितेको छ । ८ टोली सम्मिलित प्रतियोगितामा ४–४ टोलि सम्मिलित समूहबाट आ-आफ्नो समूहमा विजेता बनेका मोना र गल्कोट फाईनलमा प्रवेश गरेका थिए । फाइनल खेलको पहिलो […]

पोर्चुगल । पोर्चुगल २०२४ को युरोकपमा छनौट भएको छ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले स्लोभाकियालाई पराजित गरेसँगै पोर्चुगल २०२४ मा जर्मनीमा हुने युरोकपका लागि छनौट भएको हो । समुह जे अन्तर्गतको गएराती सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए भने गोन्कालो रामोसले एक […]

पोर्चुगल । पोर्चुगलमा केही समय अगाडि स्थापित भिजन स्पोर्ट्स क्लब पोर्चुगलले युरोप स्तरीय खुल्ला खेल प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबले यहीँ १५ अक्टोबरमा सो खेल प्रतियोगिता आयोजना गर्न लागेको हो। क्लबले सामाजिक संजाल मार्फत सबै तिर प्रचार प्रसार गरिरहेको छ । क्लबले दर्ता शुल्क प्रति टिम ३०० युरो राखेको छ भने प्रथम हुनेलाई २५०० […]

सन् २०३० को फिफा विश्वकप फूटबल तीन महादेशका ६ देशमा हुने भएको छ । विश्व फुटबल महासंघ (फिफा)ले दक्षिण अमेरिकाका तीन, युरोपका दुई, र अफ्रिकाको एउटा देशमा विश्वकप गरिने जनाएको छ ।  दक्षिण दक्षिण अमेरिकाबाट उरुग्वे, अर्जेन्टिना र पारग्वेले, युरोपबाट स्पेन र पोर्चुगल तथा अफ्रिकाबाट मोरक्कोले विश्वकप आयोजना गर्ने छन् । विश्वकपको शुरुवाती सन् १९३० […]