
इटाली — अर्जेन्टिनाले खेल्ने विश्वकप छनोट खेलमा लियोनल मेसी नखेल्ने भएका छन्। मांसपेशी चोटका कारण ३७ वर्षीय फरवार्डले उरुग्वे र ब्राजिलविरुद्धको खेल गुमाउने भएका हुन्। अर्जेन्टिनाका मुख्य प्रशिक्षक लिओनल स्कालोनीले सोमबार घोषणा गरेको २५ सदस्यीय टोलीमा उनको नाम समावेश गरेका छैनन्। विश्वकप छनोटमा शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले शुक्रबार दोस्रो स्थानको उरुग्वेसँग खेल्नेछ। त्यसको चार दिनपछि […]