फ्रान्स — युइएफए नेसन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा क्रोएसियाले फ्रान्सलाई स्तब्ध बनाएको छ । गएराती सम्पन्न खेल क्रोएसियाले फ्रान्सलाई २-० गोल अन्तरले पराजित गरेको हो । क्रोएसियाको जितमा आन्ट बुदिमिर र इभान पेरिसिकले एक एक गोल गरेका थिए । अब क्वाटरफाइनलको दोस्रो लिग मार्च २३ मा फ्रान्सको घरेलु मैदानमा हुने छ । त्यस्तै क्वाटरफाइनलको […]
मोन्तिजो समाजद्वारा ‘प्रथम मोन्तिजो कप २०२५’ हुदै
युरोपाटी संवाददाता— युरोपेली मुलुक पोर्चुगलको सेतुबल जिल्लास्थित मोन्तिजोमा ‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिता हुने भएको छ। रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपेली मुलुक पोर्चुगल पुगेका नेपालीहरूको लागि स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त खेलकुद प्रतियोगिता आयोजना गरेको आयोजक मोन्तिजो समाजका अध्यक्ष प्रबल भट्टराईले बताए। अध्यक्ष भट्टराईका अनुसार, […]
सन् २०२६ को फिफा विश्वकपका लागि जापान छनोट
बिहीबार घरेलु मैदानमा बहराइनलाई २-० ले हराएसँगै जापान २०२६ को विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ। एसियामा छनोट तेस्रो चरणमा तीन खेल बाँकी रहँदा जापानले विश्वकपमा स्थान पक्का गरेको हो। क्यानडा, मेक्सिको र अमेरिकाले आयोजकको रुपमा विश्वकपमा स्थान पक्का गरिसकेका थिए। छनोट पार गरेर जापानले विश्वकप २०२६ मा स्थान पक्का गरेको हो। […]
माल्टामा एनएमएफसी चौथो कप 7 ए साइड पुरुष तथा महिला खेलकुद हुने
अशिम लोप्चन तामाङ । स्पेन — स्वास्थ्यको लागि खेलकुद र राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ माल्टामा आउँदो मार्च ३० तारिखको दिन एनएमएफसी चौथो कप 7 ए साइड पुरुष तथा महिला वृहत् खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ। रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपको माल्टा पुगेका खेल प्रेमी नेपालीहरूले उक्त प्रतियोगितामा सहभागी जनाउन सक्नुहुनेछ। […]
लियोनल मेसीले उरुग्वे र ब्राजिलविरुद्धको खेल गुमाउने
इटाली — अर्जेन्टिनाले खेल्ने विश्वकप छनोट खेलमा लियोनल मेसी नखेल्ने भएका छन्। मांसपेशी चोटका कारण ३७ वर्षीय फरवार्डले उरुग्वे र ब्राजिलविरुद्धको खेल गुमाउने भएका हुन्। अर्जेन्टिनाका मुख्य प्रशिक्षक लिओनल स्कालोनीले सोमबार घोषणा गरेको २५ सदस्यीय टोलीमा उनको नाम समावेश गरेका छैनन्। विश्वकप छनोटमा शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले शुक्रबार दोस्रो स्थानको उरुग्वेसँग खेल्नेछ। त्यसको चार दिनपछि […]
लिभरपुलको च्याम्पियन्स लिग यात्रा समाप्त
फ्रान्स । घरेलु मैदानमा पेनाल्टी सुटआउटमा पराजित भएपछि इङ्लिस क्लब लिभरपुल युरोपेली च्याम्पियन्स लिगको अन्तिम-१६ बाट बाहिरिन पुगेको छ । अन्तिम-८ को लागि भएको दोस्रो लिगमा फ्रेन्च क्लब पिएसजी सङ्ग लिभरपुलले पेनाल्टी सुटआउटमा हार बेहोर्नुपरेको हो । पहिलो लेगमा १-० ले अघि रहेको लिभरपुलले घरेलु मैदानमा भने १-० ले पछि पर्दै खेल पेनाल्टी सुटआउटमा लगेको […]
च्याम्पियन ट्रफीको उपाधि भारतलाई
मार्च ०९, आइतबार — न्युजिल्यान्डलाई पराजित गर्दै भारतले तेस्रो पटक च्याम्पियन ट्रफीको उपाधि जितेको छ।आइतबार बेलुका दुवईमा सम्पन्न फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले भारतलाई २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भारतले ६ विकेटको क्षतिमा पूरा गर्दै उपाधि उचालेको हो। यसअघि समूह चरणमा पनि भारतले न्यजिल्यान्डलाई ४४ […]
लिभरपुलको अर्को जित
काठमाडौं , फागुन २५ — इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले साउथहम्पटनलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो। १-० ले पछि परेको लिभरपुलले कमब्याक गर्दै खेल जितेको थियो। लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरेका थिए भने डर्विन नुनेजले एक गोल गरेका थिए। त्यसैगरी साउथहम्पटनका लागि विल स्मालबोनले एक […]
एनआरएनए अल्गार्भ कप २०२५ सम्पन्न
पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समिति अल्गार्भ पोर्चुगलले ‘एनआरएनए अल्गार्भ कप २०२५’ सम्पन्न गरेको छ। उक्त कपको उपाधि ग्राब जब सान्तोतेनियाले जितेको छ। मार्च २ तारिख सम्पन्न भएको ‘एनआरएनए अल्गार्भ कप २०२५’ प्रतियोगितामा १३ टोलीले सहभागिता जनाएका थिए भने मेचीमहाकालीले दोस्रो स्थान हासिल गरेको थियो। ‘एनआरएनए अल्गार्भ कप २०२५’ को प्रमुख अतिथिका […]
एनआरएनए अल्गार्भ कप २०२५ सम्पन्न : १३ टोलीको सहभागिता
पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समिति अल्गार्भ पोर्चुगलले ‘एनआरएनए अल्गार्भ कप २०२५’ सम्पन्न गरेको छ। उक्त कपको उपाधि ग्राब जब सान्तोतेनियाले जितेको छ। मार्च २ तारिख सम्पन्न भएको ‘एनआरएनए अल्गार्भ कप २०२५’ प्रतियोगितामा १३ टोलीले सहभागिता जनाएका थिए भने मेचीमहाकालीले दोस्रो स्थान हासिल गरेको थियो। ‘एनआरएनए अल्गार्भ कप २०२५’ को प्रमुख अतिथिका […]