
पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले तीन वर्षपछि पुनः स्पेनको मैदानमा फुटबल खेल्ने भएका छन् । उनीसहितको अल–नासर टोलीले आगामी अगस्ट १० मा स्पेनको अलमेरियामा अलमेरिया एफसीसँग प्रि–सिजन मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साउदी क्लब अल–नासरले यति बेला क्लब विश्वकपको यात्रा गुमाए पनि व्यस्त गर्मीयाम बिताइरहेको छ । क्लबले हालै रोनाल्डोसँग दुई वर्षको नयाँ सम्झौता […]