Home Login

(हाँस्य कलाकार सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्कीको अब हाँस्छ युरोप यात्रामा दोस्रो शो बेल्जियममा हुने भएको ।) बेल्जियम । यात्रा इन्टरटेन्मेन्ट बेल्जियमद्वारा अब हाँस्छ युरोप यात्रामा निस्केका हाँस्य कलाकार सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्कीले सेप्टेम्बर २ तारिखको दिन बेल्जियमका दर्शकहरूलाई हँसाउने भएका छन्। उनीहरूले युरोपको विभिन्न देशहरूमा आफ्नो प्रस्तुति दिनेछन्। मामा इभेन्ट र […]

पोर्चुगल। पोर्चुगलमा एक सक्रिय संस्था लमजुङ्ग समाज पोर्चुगलद्वारा तीज विशेष दर खाने कार्यक्रम गर्ने भएको छ। उक्त दर खाने कार्यक्रमको दिन चौथों अधिवेशन समेत घोषणा कार्यक्रम गर्नुभएको हो । लमजुङ बासीहरूले सुरु गरेको यस समाज पोर्चुगलमा सुख दुःखमा सक्रिय भएर लाग्ने संस्था लमजुङ समाज पोर्चुगलले यसभन्दा अघि पनि विभिन्न सांगीतिक कार्यक्रम गर्दै आइरहेको छ। यही […]

नर्वे । युरोपली मुलुक नर्वेमा दशैं कप २०२४ हुने भएको छ।युनाइटेड ब्रदर्स नर्वे द्वारा आयोजित यस दशैं कप २०२४ सेप्टेम्बर १५ तारिख हुने भएको छ। Grorud kunstgress oslo नर्वेमा हुने यस खेलमा सहभागी हुनको लागि प्रवेश शुल्क २५०० क्रोन रहेको छ । खेलमा प्रथम स्थान विजेतालाई १२००० क्रोन, ट्रफी, प्रमाणपत्र, र पदक र उपविजेतालाई ७००० […]

(अब हाँस्छ युरोप कार्यक्रमको तयारी लगभग लगभग पुरा भइसकेको छ। यही आउँदो अगस्ट देखि सुरु हुने कार्यक्रम युरोपेली मुलुक पोल्यान्डको लड्ज सहरबाट अब हाँस्छ युरोप कार्यक्रम सुरु हुने भएको हो) युरोप । पछिल्लो समय युवा पुस्ताका चर्चित हाँस्य कलाकार तथा कमेडियन सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्कीले ‘अब हाँस्छ युरोप’ टाइटल लिएर यही आउँदो अगस्ट […]

पोर्चुगलको लिस्वनमा राहदानी घुम्ति सेवा सम्पन्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग, काठमाण्डौं र नेपाली राजदूतावास, पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्वनमा यहि ०२ अगष्ट २०२४ देखि १३ अगष्ट २०२४ सम्म राहदानी नवीकरण घुम्ति सेवा सम्पन्न भएको छ। घुम्ति सेवाबाट ३८२९ जना नेपालीहरुले आफ्नो राहदानी नवीकरणको सेवा लिनु भएको छ। जसमा १२१ जना नावालक, ३३८० नवीकरण र […]

(शुक्रबारदेखि सञ्चालन भएको राहदानी शिविर आज एघारौँ दिनसम्म उत्तिकै भिडभाड र निकै सहज ढङ्गले काम भइरहेको छ।) पोर्चुगल । गैरआवासीय नेपाली संघ पोर्चुगलको कार्यालय लिस्बनमा अगस्ट २ तारिखबाट सुरु भएको पोर्चुगलको राहदानी शिविरमा शुक्रबार पहिलो दिन १ सय ८२ जना सहित अहिले दसौं दिन सम्म आइपुग्दा लगभग ३,४०० जनाको ‘बायोमेट्रिक’ विवरण सङ्कलन भएको उक्त शिविरमा […]

इन्दिरा चाम्लिंग (बिश्व आदिबासी दिबस बेल्जियमके लुभेन शहरमा अन्तरकृया गरेर सम्पन्न भएको छ) ३० औ बिश्व आदिबासी दिबस अन्तरकृया कार्यक्रममा प्रमुख अतिथी नेपाली दुताबास ब्रसेल्सका उप नियोग प्रमुख रमेश गैरे रहनु भएका थिए । प्रमुख अतिथी गैरेले कार्यक्रमको पामसमा बत्ति बालेर उदघाटन गर्दे संयुक्त राष्ट्र संघले बिश्वभर नै आदिबासीहरूको कला -सस्कृति ,भाषा-धर्मको संरक्षण गर्दै  जान […]

(पोर्चुगलको जम्बुजेइरामा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) अगस्ट ११ तारिक आइतबार आउदै) पोर्चुगल । करिब एक महिना अघि युरोपको कार्यक्रममा निस्केको चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पोर्चुगलको जम्बुजेइरा दो मार कार्यक्रममा आउने भएका छन् । अगस्ट ११ तारिक आइतबार हुने कार्यक्रममा उनिहरु आउन लागेका हुन । धुर्मुस सुन्तली साझ […]

वाग्लुङ्ग समाज पोर्चुगलद्वारा तीज गीत प्रतियोगिता तथा नौमती-बाजा सहितको सास्कृतीक कार्यक्रम हुने । पोर्चुगल । पोर्चुगलमा रहेको एक सक्रिय संस्था वाग्लुङ्ग समाज पोर्चुगल द्वारा वृहत तीज गीत प्रतियोगिता तथा नौमती-बाजा सहितको सास्कृतीक कार्यक्रम हुने भएको छ । कार्यक्रम आऊदो २८ अगस्थ वुधवारको दिन हुने भएको हो । वाग्लुङ्ग समाज पोर्चुगलद्वारा दर सँगै तीज गीत प्रतियोगिता […]

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसको पहिलो औपचारिक कार्यक्रममा सभापति रेशम बहादुर लामाले कार्यक्रमको समापन गरि कार्यक्रममा सम्पन्न भएको थियो । एलिया लिम्बु । साइप्रस । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसको पहिलो औपचारिक कार्यक्रम साइप्रसको लिमासोल सहर स्थित The Noodles House Restaurant मा ४ अगष्ट २०२४ आइतवारका दिन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि […]