Home Login

हाम्रो हालको फेसबुक रिल्स

क्यानडा । क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यस अघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरुको आर्कषण झनै बढेको छ । यो सुविधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवदेन दिएका विद्यार्थीहरुका लागि […]

युरोप । पोर्तुगलमा हुनु हुन्छ र युरोपको जुनसुकै देशमा हुनुहुन्छ । तपाईंलाई सवारी साधन  चलाउँन आउँछ र विदेशमा आफ्नो सवारी साधन किनेर चलाउँन चाहानु हुन्छ भने तपाईं जुन देशमा हुनुहुन्छ त्यहीँको सवारी अनुमति पत्रको आवश्यक पर्छ । तपाईं युरोपमा हुनुहुन्छ र तपाईंले सवारी अनुमति पत्र निकाल्नु भएको छ भने त्यो अनुमति पत्रले अरु युरोपेली देशमा […]

पोर्चुगल। संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदित गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइ गरी नेपालको नाम अनुमोदन गरेको हो ।  मन्त्रिपरिषद् बैठकले नेपाललाई आवासीय राजदूतका रूपमा सिफारिस गरेको थियो ।

काठमाडौँ । सरकारले पोर्चुगलका लागि आवासीय राजदूतमा सिफारिस गरेका सनिल नेपालको संसदीय सुनुवाइ सुरु भएको छ । शुक्रबार सिंहदरवारमा संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा नेपालले शैक्षिक योग्यताबकारे सदस्यहरुको जिज्ञासामा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी र समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेको बताएका छन् । नेपालले आफूले पब्लिक डिप्लोमेसीमा अब्बल भएर काम गरेको दाबी समेत गरेका छन् । उनले […]

पोर्चुगल । पोर्चुगल आउँदै हुनुहुन्छ वा आउँनु भएको छ र काम पाउँनु / गर्नु भएको छैन् रुम पाउँनु भएको छैन् । धेरै तनावमा हुनुहुन्छ भने तनाव नलिनुहोला । किन कि बिस्तारै सबै ठिक हुन्छ । केही समय धैर्य गर्नुहोला , तपाईंको पनि दिन आउँछ त्यसैले धैर्य गर्न सिक्नु होला । सबै एकै चोटी हुने होइन […]

पोर्चुगल । हामीलाई धेरै साथीले सोध्नुहुन्छ — परिवारको सदस्य नेपाल बाट आउदै हुनुहुन्छ, के सिकेर जानेर अनि बुझेर आउनु पर्ला ? आफ्नो परिवार को सदस्य श्रीमान् /श्रीमती /छोराछोरी जो कोहि पनि पोर्चुगल ल्याउदै हुनुहुन्छ भने निम्नलिखित कुरामा चै पुर्ब तैयारी गर्नुहोस् है । १, परिवार ल्याउन अगाडी बस्ने ठाउँ र कामको लागी सकेसम्म पक्का गर्नुहोस् […]

पोर्तुगल । बारा जिल्ला निजगढ न.पा वडा नं. ४ घर भई हाल का.जि. तार्केश्वर न.पा वडा नं. ८ बस्ने वर्ष ४३ की सुष्मा कुमारी खड्काले राजु शाहीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु त्यसको लागि  रु. ११,००,०००/- ( अक्षेरुपी एघार लाख रुपैयाँ ) लाग्छ र  पोर्चुगल पुगेपछि होटलमा  वेटरमा काम लगाइदिन्छु भनी  मासिक रु. १,२०,०००/- (अक्षेरुपी […]

साइप्रस ।  मगर इतिहास, भाषा, लिपी, संस्कृति संरक्षण-सम्बर्द्धन मगरहरुको मुल मन्त्र,मगरात पहिचान र स्वायत्त शासनसहितको  संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ भाषा सस्कार र सस्कृतिको जगेर्ना गर्दै  गरिब-जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति तथा असाहय-दीर्घ रोगीहरुको स्वास्थ्य उपचारको लागि नेपाल मगर संघ केन्द्रिय समिति द्वारा स्थापित  “मगर- अक्षयकोष” को लागी सहयोगार्थ मगर माघे संक्रान्ति विशेष साँस्कृतिक कार्यक्रम […]

बेरोजगार रहेर काम खोज्दै गर्नुहुने साथीहरू ले कामको लागि कम्पनी हरुमा सम्पर्क गर्दा वा त्यहाँ जादा भाषा अनि काम संबंधित अनुभव को समस्या भएको देखियो “त्यो साहुले अङ्ग्रेजी बोल्दैन ‘मलाई त्यो काम सम्बन्धी अनुभव छैन’ भन्ने feedback आउने र काम पाउन असहज भएको छ, त्यसकारण कामको लागि निवेदन वा अन्तर्वार्ता दिन जादा निम्न कुरा हरुमा […]

माल्टा । जिल्ला धादिङ त्रिपुरा सुन्दरी गा.पा वडा नं. १ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. १३ बाफल बस्ने वर्ष २९ की लक्ष्मी श्रेष्ठले कुलमान कुमाल समेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतव्यक्ति रु. ९,००,०००/- ( अक्षेरुपी नौँ लाख  रुपैयाँ ) लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक […]