Home Login

पोर्तुगल ।TAP अफ्रिका र दक्षिण अमेरिकामा उडान गर्ने उत्कृष्ट युरोपेली एयरलाइन्स रूपमा सम्मानित भएको छ । (TAP Air Portugal) युरोपको उत्कृष्ट एयरलाइन्सको रूपमा प्रतिष्ठित वर्ल्ड ट्राभल अवार्ड्सले TAP अफ्रिका र दक्षिण अमेरिकाका लागि युरोपको उत्कृष्ट एयरलाइन्स भएको घोषणा गरेको थियो। WTA 2024 मा TAP लाई अफ्रिका र दक्षिण अमेरिकामा उडान गर्ने सर्वश्रेष्ठ युरोपेली एयरलाइन्सको रूपमा […]

पोर्तुगल । कर र अध्यागमन परामर्शदाता कम्पनी नोमाड क्यापिटलिस्टले गरेको मूल्याङ्कनले सन् २०२४ मा पोर्चुगाली राहदानी विश्वको तेस्रो शक्तिशाली रहेको मानेको छ। भिसा-मुक्त यात्रा, कर, विश्वव्यापी धारणा, दोहोरो नागरिकता प्राप्त गर्ने सम्भावना र व्यक्तिगत स्वतन्त्रता जस्ता मापदण्डहरू पछ्याएर र्याङ्किङ गरिएको हो। विभिन्न देशका नागरिकहरूले कर तिर्न, स्वतन्त्र रूपमा बाँच्न, नियमहरूको पालना गर्न र यात्रा गर्दा […]

                   Photo : CNN Portugal  युरोप । एक पर्यटकलाई बलात्कार गरेको र उनको पतिलाई आक्रमण गरेको आशङ्कामा सात पुरुषहरू पक्राउ परेका छन् । भारतीय अधिकारीहरूको रिपोर्ट अनुसार ,शनिबार प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको र थप चार जनाको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । पश्चिम […]

पोर्तुगल । यदि तपाईँ पोर्चुगलमा हुनुहुन्छ र पोर्चुगलको पनि मदेईरा आइल्याण्डमा हुनुहुन्छ भने भर्खरै मात्र तपाईँहरूको सेवाका लागि स्थापना भएको चुलो रेस्टुरेन्टमा  एकचोटि भिजिट गर्नु होला । तपाईंले भनेको जस्तो र खोजेको जस्तो परिकार र शान्त वातावरणमा रहेको रेस्टुरेन्ट एक पटक भिजिट गर्नु होला । यदी तपाईं मदेईरामा हुनुहुन्छ आफ्नो जन्म दिन, बैबाहिक उत्सब, बेबी […]

पोर्तुगल । अब पोर्चुगलमा चुनाव हुन जम्मा चार दिन मात्रै बाँकी छ। के तपाईँलाई अब पोर्चुगलमा चुनाव भइसकेपछि अब यहाँको कानुन परिवर्तन हुन्छ वा हुँदैन र परिवर्तन भएसँगै आप्रवासीलाई कडाई हुन्छ वा हुँदैन तपाईलाई के लाग्छ ।  आज हामी यसै बारेमा चर्चा गर्नेछौँ। चुनाव भइसकेपछि कुनै पनि देशमा आजको भोलि कुनै पनि नियमहरू परिवर्तन हुँदैन […]

पोर्तुगल । यदि तपाईँ पोर्चुगलमा हुनुहुन्छ भने र तपाईँले कतै न कतै बाटोमा हिँड्दै गर्दाखेरि अथवा साथीभाइहरुले भन्दै गर्दा खेरि वर्ल्ड एप (world app) भनेर नाम सुन्नु भएको होला। यो एउटा सेयर बजार जस्तै हो। र तपाईँले आफ्नो मोबाइलमा डाउनलोड गर्नुभएको छ र तपाईंको मोबाइलमा पैसा छ भने तपाईंले पैसा कसरी होला निकाल्ने भनेर सोच्दै […]

लिस्बन । नेप्लिज वोमन एसोसिएसन पोर्चुगलले श्रमिक महिला दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संस्थाकी अध्यक्ष शान्ति अर्याल अधिकारीको सभापतित्व तथा पोर्चुगलका लागि नेपाली अवैतनिक महावाणिज्यदूत मकर हमालको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो भने संस्थाकी कार्यसमिति सदस्य एवं कलाकार कला पंगेनीले कार्यक्रम सञ्चालन गरेकी थिइन् । कार्यक्रम ज्ञात अज्ञात सहिदहरूको […]

माल्टा । माल्टाको ज़ब्बुगमा आइतबार भएको दुर्घटनामा ४७ वर्षीय पुरुष गम्भीर घाइते भएका छन् । बिहान ६ बजे त्रिक इल इम्दिनामा दुर्घटना भएको प्रहरीले जनाएको छ । मारफाका निवासी टोयोटा भिट्ज चलाउँदै गर्दा पोलमा ठोक्किएर घाइते भएका थिए । उनलाई घटनास्थलमा रहेको मेडिकल टोलीले प्राथमिक उपचार गरेपछि एम्बुलेन्सबाट मेटेरदेई अस्पताल लगिएको थियो । यस घटनालाई […]

पोर्तुगल । नेपालमा लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेस पार्टीले अहिले प्रवासमा रहेको नेपालीहरूलाई एकमुष्ट बनाउँने उद्देश्यले जनसम्पर्क समिति पोर्तुगलले शुक्रबार एक औपचारिक कार्यक्रम सम्पन्न गरेको छ । विदेशमा रहेका नेपालीहरुलाई संगठन बिस्तार बलियो र मजबुद बनाउनको लागि प्रवासमा रहेको जनसम्पर्क समितिले कार्यक्रम गर्दै आइरहेका छन् । शुक्रबार भएको कार्यक्रममा नेपालबाट कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी […]

साईप्रस । चर्चित र्‍यापर भिटेन र कथा बाचक साग्रेस पोख्रेल मार्च ३ आज साईप्रसमा एउटै स्टेजमा देखिने भनिएको कार्यक्रमको तयारी पूरा भई सकेको आयोजकले जानकारी दिएका छन् ।  लाखे क्रीएसनले गर्न लागेको कार्यक्रममा भिटेन र साग्रेस आएको हो । भिटेन यो कार्यक्रममा साईप्रस पहिलो पटक आएका हुन भने पोख्रेल दोस्रो पटक आएका हुन । साइप्रसको विभिन्न […]