Home Login

पोर्चुगल— नेपाल मगर सघ पोर्चुगलद्वारा माघे सक्रान्तीको अबसरमा सम्मुनत मानब सभ्यताको लागि कला सस्कृति, सास्कृतिक उन्नयनको लागि माघे सक्रान्ति भन्ने मुल नाराको साथ जनवरी १९ तारिख आइतबार कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष कमल पुन मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिहरूमा सस्थाका संरक्षक, नेपाल आदिबासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोप कुमार मगर , […]

लाक्पा तेन्जी शेर्पा। रोमानिया — नेपाल मगर संघ रोमानियाले पहिलो पटक आयोजना गरेको भव्य माघे संक्रान्ति कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम मगर समाज रोमानियाका अध्यक्ष गोमा देबी थापा मगर को सभापतित्वमा सञ्चालन भएको थियो। कार्यक्रमका प्रमुख अतिथि शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामा थिए भने विशेष अतिथिहरूमा नेपाल तामाङ घेदुङ रोमानियाका अध्यक्ष […]

लाक्पा तेन्जी शेर्पा। रोमानिया — नेपाल मगर संघ रोमानियाले पहिलो पटक आयोजना गरेको भव्य माघे संक्रान्ति कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम मगर समाज रोमानियाका अध्यक्ष गोमा देबी थापा मगर को सभापतित्वमा सञ्चालन भएको थियो। कार्यक्रमका प्रमुख अतिथि शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामा थिए भने विशेष अतिथिहरूमा नेपाल तामाङ घेदुङ रोमानियाका अध्यक्ष […]

लिस्बन — पोर्चुगलमा हुन गईरहेको अन्तराष्ट्रिय नेपाली डान्स रियालिटी सो अन्तर्गत मेरो डान्स युनिभर्स सिजन-२ र मेरो भोइस युनिभर्स सिजन-२ को अडिसन फ़ेबरूरी १५ र १६ मा हुने हुदा उक्त कार्यक्रमको तयारीका लागी उक्त टिमले मंगलबार २१ तारिख मिट एंड ग्रिट कार्यक्रमको आयोजना गरेको छ। युरोप संयोजक देवि गरबुजा मगर,जेबी ओली र पोर्चुगलका लागि संयोजक […]

आज जनवरी १८, २०२५ शनिबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – तामाङ समाज पोर्चुगलद्वारा सोनाम ल्होछार मनाउने  — तामाङ समाज पोर्चुगलद्वारा आयोजित मंञ्जुश्री संवत २८६१ डुलसा पुख्री ल्होलाई मध्यनजर गर्दै सोनाम ल्होछारको शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने […]

(तामाङ समाज माल्टाले बिबिध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम आयोजना गरि सोनाम ल्होछार मनाउदै) अशिम लोप्चन। माल्टा — तामाङ समाज माल्टाले फेब्रुअरी २ तारिखमा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। माल्टामा रहेका तामाङ समुदाय लगायत अन्य समुदायहरुमा यस पर्बलाई हर्सोउल्लासका साथ मनाउन सबैमा संस्थाका अध्यक्ष सुनिल तामाङले अपिल समेत गरेका छन्। कला संस्कृति प्रबर्द्धन […]

पोर्चुगल — तामाङ समाज पोर्चुगलद्वारा आयोजित मंञ्जुश्री संवत २८६१ डुलसा पुख्री ल्होलाई मध्यनजर गर्दै सोनाम ल्होछारको शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम आउँदो फेब्रुअरी २ तारिख आइतबारको दिन राजधानी लिस्बनमा हुने भएको हो। तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक शुद्धिकरण भन्ने मूल नाराका साथ सन् २०११ मा स्थापना भएको […]

क्यानडा — चलचित्र उनको स्विटर क्यानडामा बिक्री भएको छ। नयाँ वर्ष २०८२ को उपलक्ष्यमा क्यानडामा प्रदर्शन हुने गरी चलचित्र उनको स्वीटर क्यानडामा बिक्री भएको हो। नेपालमा नयाँ वर्ष २०८२ को वैशाख २६ गते प्रदर्शन हुने चलचित्र उनको स्वीटर नेपाल र क्यानडामा एकै साथ प्रदर्शन हुने गरी बिक्री भएको आँगन इभेन्टका म्यानेजिङ डाइरेक्टर जिआर भण्डारीले जानकारी […]

आज जनवरी १७, २०२५ शुक्रबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – नेपाली राजदूतावासको चेतावनी: आकर्षक रोजगारीका प्रलोभनमा नपर्न आग्रह — नेपाली राजदूतावास, बर्लिनले युरोपका विभिन्न मुलुकहरूमा आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई ठगी गर्ने घटनाहरू बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सजग […]

लिस्बन — लिस्बन मेट्रोले आइतबारदेखि सान्ता अपोलोनिया, ओरिएन्टे र रोसियो स्टेशनहरू रातिको समयमा खुल्ने भएको छ। पोर्चुगलमा बढ्दो चिसोको कारण चिसोका कारण घरबहारविहिन मानिसहरूलाई मध्यनजर गर्दै तिनैवटा स्टेसनहरू खुल्ने भएको हो। सान्ता अपोलोनियामा, उत्तरी क्षेत्रको प्रवेशद्वार स्टेशन भवनको छेउमा रहेको फुटपाथमा खोलिनेछ। पूर्वमा, प्रवेशद्वार ट्यागस/शपिङ सेन्टर साइडको गेटबाट र रोसियोमा प्राका दा फिगुइराको गेटबाट खुल्ला […]