Home Login

युरोप — चीन-नेपाल सीमानालाई केन्द्रविन्दु बनाएर मंगलबार बिहान ठूलो भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६:५० बजे चीनको तिब्बतको दिंगे कान्टीमा ७ म्याग्निच्युडको केन्द्रबिन्दु भएर भूकम्प गएको हो। सिगात्सेबाट ३५ किलोमिटर टाढाको क्षेत्रमा केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकप्पको धक्का चीन,नेपाल, बंगालादेश, भारत र भुटानमा पनि महसुस भएको अन्तर्राष्टिय सञ्चार […]

पोर्चुगल । पोर्चुगलमा आज ३.१ रेक्टर स्केलको भूकम्प छ। जसको केन्द्रविन्दु लेइरिया जिल्लाको पोर्टो डे मोसबाट १० किलोमिटर दक्षिणमा रहेको छ । महादेशका सिस्मिक नेटवर्क स्टेशनहरूमा बिहान १:५५ मा भूकम्प गएको पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एटमोस्फियर (IPMA) ले एक विज्ञप्तिमा जनाएको छ। अहिले सम्मको जानकारी अनुसार,भूकम्पले व्यक्तिगत वा भौतिक क्षति पुर्‍याएको छैन र […]

पोर्चुगल । युरोपेली राष्ट्र पोर्चुगलमा रहेको खेलकुद बिकास समिति जम्बुजिरा दो मारले गत महिना नेपालको जाजरकोटमा भएको भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेका छन् । खेलकुद बिकास समिति जम्बुजिरा दो मारका अध्यक्ष तथा संयोजक सोवित राना मगर (पर्वत) को संयोजकत्वमा प्रशिक्षक याम केसी (म्याग्दी) र कप्तान चन्द्र घर्ती मगर (बाग्लुङ) ले नेपाली महिला राष्ट्रिय भलिबल […]

धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार राति ११ बजेर २३ मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सो भूकम्पको केन्द्रविन्दु धादिङको खरी आसपास थियो । यसअघि खरी आसपास भएर गत कार्तिक ५ गते ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट घरहरूमा क्षति […]

जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पुनः भूकम्पको धक्का गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो। जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पपछि त्यहाँ निरन्तर पराकम्प गइरहेको छ।

जाजरकोट केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ।  बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आइतबार बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आइतबार बिहान १:२२ बजे ४ रेक्टर स्केल र बिहान ४:५३ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

गोरखा। आइतबार बिहान धादिङको खरी केन्द्रुबिन्दु बनाएर गएको भूकम्पबाट गोरखा नगरपालिका ३ नारेश्वर भोगटेनीकी ३० वर्षीया सरस्वती थापा घाइते भएकी छन् । पुजाको भाँडा माझ्दै गर्दा भूकम्प आएपछि अत्तालिएर दुई तले घरको छतबाट हाम फाल्दा थापा घाइते भएकीहुन् ।