
पोर्चुगल — पोर्चुगलको संसदले अति-दक्षिणपन्थी राजनीतिक दल ‘सेगा’ का अध्यक्ष आन्द्रे भेन्चुरा र सोही दलकी सांसद रीता माटियासविरुद्ध अनुसन्धान सुरु गरेको छ । उनीहरुमाथि संसदीय सुनुवाइका क्रममा प्राप्त आप्रवासी बालबालिकाको गोप्य सूची र नामहरू सार्वजनिक गरेको गम्भीर आरोप लागेको छ । घटना केही समय अघिको हो जब सांसद भेन्चुरा र माटियासले एक संसदीय समितिको बैठकमा […]