कतार (दोहा) — कतारमा १८ जना नेपालीले आममाफी पाएका छन्। विभिन्न अपराधमा जेल जीवन बिताइरहेकाले आममाफी पाएका हुन्। कतार सरकारले रमजान र ईद पर्वको अवसरमा आममाफी दिने निर्णय गरेको नेपालको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कतार सरकारप्रति आभार प्रकट गरेको छ। नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको […]


