Home Login

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा कृषि प्रर्दशनी तथा व्यापार मेला हुने भएको छ । हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीको आयोजना तथा त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ को प्रवधन तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षणमा उक्त मेला हुन लागेको हो ।                        तस्वीर : नेपाल […]

बार्सिलोना । २२ अक्टुबर २०२३ आईतबारका दिन स्पेनको पर्यटकिय शहर बार्सिलोनाको सुप्रसिद्द गिर्जाघर साग्रदा फामिलिया अगाडी नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ बार्सिलोना नगरपालिका, साँस्कृतिक बिभाग सँग सहकार्य गर्दै नेपाली जनप्रगतिशील मञ्च , स्पेनको आयोजनामा बिभिन्न सांस्कृतिक कार्यक्रम तथा नेपाली पञ्चैबाजाको साथमा नेपाल पर्यटन प्रवर्द्धन तथादशै–तिहार शुभकामना आदानप्रदान कार्यक्रम “ नमस्ते बार्सिलोना – […]

धादिङ । बडा दसैं अन्तर्गत विजया दशमीको दिन आज मंगलबार मान्यजनको हातबाट टीका, जमरा र आर्शिवाद लिने क्रम जारी छ। उत्तम साइत ११ बजेर २ मिनेटमा भए पनि आज दिनै भरि टीका र जमरा ग्रहण गर्ने गरिन्छ।  संचारकर्मी युरोपाटीका सम्पादक अनिल रेग्मी सङ बाबा र ममि मंगलबार जान नभ्याइएका ठाउँमा कोजाग्रात पूर्णिमाको दिनसम्म पनि जाने […]

पोर्चुगल । यस वर्ष दसैं टीकाको साइत उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरे पछि अन्तर्राष्ट्रिय पञ्चांग निर्णाय समितिले तयार परेको विभिन्न देशमा भोलि टिकाको साइत यस्तो रहेको छ । पोर्चुगल लिस्बनमा २४ […]

पोर्तुगल । हिन्दुहरुको महान पर्व बडा दशै तथा शुभ दिपावली २०८० को पावन अवसरमा हाम्रा सम्पुर्ण ग्राहक महानुभाव, शुभचिन्तक, आफन्तजन , विभिन्न राजनितिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, बुद्दीजीवी, समाजसेवी, जनप्रतीनिधी, सुरक्षाकर्मी,प्रत्रकार ,कलाकार, साहित्यकार, शहिद परिवार,घाइते अपाङ्ग लगायत देश तथा विदेशमा रहनु भएका आमाबुवा दाजुभाईदिदि बहिनिहरु प्रती सु:ख,शान्ती,समृद्दि, शुस्वास्थ्य, दिर्घायु साथै उत्तोर–उत्तोर प्रगतिको हार्दिक मंगलमय […]

गोरखा। आइतबार बिहान धादिङको खरी केन्द्रुबिन्दु बनाएर गएको भूकम्पबाट गोरखा नगरपालिका ३ नारेश्वर भोगटेनीकी ३० वर्षीया सरस्वती थापा घाइते भएकी छन् । पुजाको भाँडा माझ्दै गर्दा भूकम्प आएपछि अत्तालिएर दुई तले घरको छतबाट हाम फाल्दा थापा घाइते भएकीहुन् ।

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएन) को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएको छ । बद्री केसी नेतृत्वको कार्यसमितिलाई अवैध ठहर गर्दै शर्माको नेतृत्वमा नयाँ  कमिटी घोषणा गरिएको हो। यो समिति नै आधिकारिक भएको बताइएको छ । कार्यसमितिमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, […]

गैरआवासीय नेपाली संघ (एनआरएन) को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा कमिटी घोषणा भएको छ ।बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै कमिटी घोषणा गरिएको हो । समानान्तर कार्यसमितिमा डा. केशव पौडेल, गोविन्द श्रेष्ठ, खगेन्द्र न्यौपाने, गंगाधर गौतम, सुनिल शाह, विजय मोक्ता र गणेश केसी उपाध्यक्ष रहेका छन् । त्यस्तै, महिला […]

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएको निर्वाचन मत परिणामलाई लिएर विवाद उत्पन्न भएको छ । विवादपछि निर्वाचन समितिले विज्ञप्ती जारी गर्दै परिणाम नै रद्द गरिएको जनाएको छ । निर्वाचनको प्राबिधिक पक्ष समालेको संस्थाभेरो संग छलफल गरि निर्वाचन समितिले छानविन र अनुसन्धान गरेर मात्रै नतिजा सार्वजनिक गर्ने विज्ञप्तीमा उल्लेख छ ।  यता अध्यक्षमा उम्मेदवारहरु आर के […]

काठमाडौं। गैरआवासीय नेपाली संघको आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी  गरेका छन्। विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक, हित र अधिकारका लागि  गैरआवासीय नेपाली संघ को ११औंमहाधिवेशनमा हुन गैरहेको निर्वाचनमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी दर्ता गराएका छन । विश्वभरि छरिएर रहेको गैरआवासीय नेपाली अग्रज तथा  प्रतिनिधिहरुलाई उपाध्यक्षमा उम्मेदवारी दिएको लगतै केसीले आफूलाई […]