पोर्तुगलमा टिकटकेहरुले पत्रकारीताको अर्थ बिगारेको हो त ?

पोर्तुगल । युरोपाटीका सम्पादक पुस्तक रेग्मीले आफ्नो फेस्बुकमा एक लामो लेख लेखेका छन् । जुन कुरा अहिले पोर्तुगलमा जस्तै मान्छे पनि पत्रकार गर्ने विषयमा रहेको छ ।

हेर्नुहोस पुस्तक रेग्मीको लेख जस्ताको त्यस्तै :

पोर्तुगलमा अहिले पत्रकार धेरै भएको हो कि टिकटकेहरु हो । होईन टिकटक अकाउन्ट् खोलेर अनि फेस्बुक पेजमा दुई  चारवाट कुराहरु लेख्दैमा पत्रकार हुने भयो , लाखै खर्च गरेर अनि मेहनेत गरेर पढ्न पर्दैन थियो होला । अहिले एउटा न्युज साईट खोल्न समय लाग्दैन अरुले लेखेको कुरालाई कपि गरेर पोस्ट गर्नुलाई  पत्रकार भनिदैन्न । मनोरञ्जनको लागि टिकटक चलाउँनु हुन्छ भने ठिक छ , सहि समाचार दिनु हुन्छ ठिक छ तर अरुले मेहनेत गरेर लेखेको न्युजलाई कपि गरेर पोस्ट गर्ने काम नगर्नु होला ।

टिकटक तिर अलि धेरै फलोवस भयो भन्दैमा पोर्तुगलको राज हुँ भन्नु तपाईंको भर्म्र हो । तपाईंले सत्य न्युज समाचार मात्र दिनु हुन्छ भने ठिक छ तर यस्तो टिकटक तिर वकिल बन्ने काम नगर्नु होला । सक्नु हुन्छ नयाँ आउँनेहरुलाई दु:ख पर्दा सहयोग गर्नु होला । र सत्य जानकारी र समाचार दिनु होला ।

सन्दर्भ :  टिकट्क र फेस्बुक तिर पोर्तुगलमा वकिल बन्नेहरु धेरै भए । धन्यवाद ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *