आज जनवरी २८, २०२५ मंगलबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा युरोप आउने — चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा युरोप आउने भएका छन्। फिनल्याण्ड रहेको चौतारी इभेन्टद्वारा आयोजित उक्त कार्यक्रमका लागि […]
गत आईतवार १९, जनवरी २०२५ का दिन दुवइको बुर्जुमान स्थित पार्क रेगिस होटलको सभाहलमा नेपाली समाज, युएईको १६औ महाधिवेशन कार्यक्रम भव्यताका साथ एक विशेष समारोहका बिच सम्पन्न भएको छ । नेपाली राजदुतावास अबुधाबीका महामहिम राजदुत श्री तेज बहादुर क्षेत्री ज्युको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समारोहमा दुतवासका उपप्रमुख श्री रन्जिता दाहाल, श्रम काउन्सुलर श्री दिपेन्द्र पौडेल […]
पोर्चुगल— गत मंगलबार २१ तारिख इंट्रा फाउंडेशनले आयोजना गरेको मिट एंड ग्रिट कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनस्थित लव लिस्बन रेस्टुरेन्टमा सम्पन्न भएको छ। युरोप संयोजक देवी गरबुजा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, कार्यक्रम सञ्चालन ब्यबस्थापन समितिका संयोजक दिपेश बिस्टले गरेका थिए। कार्यक्रममा नेपाल राष्ट्रिय लोक दोहरी प्रतिष्ठानका युरोप शाखा अध्यक्ष पूर्ण अर्याल, सल्लाहकार अर्जुन सुनामको पनि […]
रासस — गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाका सल्लाकार एवम् भुतपूर्व अध्यक्ष राजु अर्याल (बाबू) ले दीर्घकालीन राहत कोष स्थापनाको लागि माल्टामा एक व्यक्ति एक युरो उठाउने अभियान संचालन गर्नुपर्ने बताएका छन् । माल्टामा सडक दुर्घटनामा परी निधन भएकी बर्दिबास नगरपालिका ३ महोत्तरीकी २४ वर्षिय गौरी बराललाई अस्पतालको शव गृहमा अन्तिम श्रद्धाञ्जली […]
बर्लिन, जर्मनी — नेपाली राजदूतावास, बर्लिनले युरोपका विभिन्न मुलुकहरूमा आकर्षक रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई ठगी गर्ने घटनाहरू बढ्दै गएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सजग रहन अपिल गरेको छ। दूतावासले शुक्रबार एक सूचना जारी गर्दै सामाजिक सञ्जालहरू, विशेष गरी टिकटक र फेसबुकमार्फत, भ्रामक प्रचारहरू गरिएको जानकारी आएको जनाएको छ। यी प्रचारहरूले नेपालीहरूलाई राम्रो रोजगारीको प्रलोभन देखाएर भ्रममा पार्दै […]
आज जनवरी १५, २०२५ बुधवार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – पोर्चुगलका दूतावासलाई कारबाही गर्न आह्वान — ब्राजिलका नागरिकहरूले पोर्चुगलमा भिसा प्राप्त गर्न लामो समय पर्खनु परेपछि दूतावासलाई कारबाही गर्न आह्वान गरेका छन्। पोर्चुगलको गैर-नाफामुखी आप्रवासी संघ, कासा डो ब्राजिल […]
नर्वे — नर्वेको ओस्लोमा आयोजित विद्युतीय राहदानी (ई–पासपोर्ट) सम्बन्धित दुई दिने घुम्ती सेवा सम्पन्न भएको छ। विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन डेनमार्कस्थित नेपाली दूतावास कोपेनहेगनको टोली नर्वेको ओस्लो आएको थियो। जनवरी १२ र १३ गरि दुई दिने सम्पन्न विद्युतीय राहदानी (ई–पासपोर्ट) घुम्ती सेवाबाट करिब १२५ जना सेवा ग्राहीहरूले सेवा लिएको बताइएको छ। उक्त घुम्ती शिविरमा […]
काठमाडौँ — विश्वसम्पदा सूचीमा सूचीकृत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई न्यूयोर्क टाइम्सले सन् २०२५ का ५२ गन्तव्यमध्ये नवौँ स्थानमा राखेको छ। हालै सार्वजनिक यस कार्यले लुम्बिनीलाई विश्वभर प्रचारप्रसार गरी बाह्य एवं आन्तरिक पर्यटन प्रवर्द्धनमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। कोषका सदस्य सचिव सानुराजा शाक्य न्यूयोर्क टाइम्सले लुम्बिनीलाई नवौँ गन्तव्य सूचीमा राख्नु देशकै लागि ठूलो […]
पोर्चुगल— राष्ट्रिय एकता तथा श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाह को ३०३ औं जन्मजयन्ती को अवसरमा पोर्चुगल स्थित दर्शन नेपाल रेस्टुरेन्टको सभाहलमा ठकुरी समाज पोर्चुगल र सहृदयता अन्तरास्ट्रिय पोर्चुगलको संयुक्त आयोजनामा बृहत् कार्यक्रम सम्पन्न भएको छ । ठकुरी समाज पोर्चुगल का अध्यक्ष सज्जन हमाल को अध्यक्षतामा सन्चालित कार्यक्रममा ठकुरी समाजका सल्लाहकार एकिन्द्र हमाल , रमेश […]
रासस — गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले अब दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने भएका छन् । सरकारले गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले दश वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने गरी कानुन संशोधनको तयारी गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गैरआवासी नेपालीहरूलाई लगानी सहजताका लागि आवश्यक कानुन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय […]


