पोर्चुगल— पोर्चुगलको पासपोर्ट पाँचौं शक्तिशाली भित्र परेको छ। युरोपेली मुलुक पोर्चुगलले बिना भिसा १९० वटा देशमा जान सकिने छ। यस वर्ष सिंगापुरले विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको रूपमा आफ्नो ठाउँ पुन ओगाटेको छ।विश्वभरका २२७ देशहरूमध्ये १९५ देशमा बिना भिसा यात्रा गर्न पाउने भएका छन्। यसवर्ष जापान दोस्रो स्थानमा रहेको छ। जसले १९३ वटा देशहरूमा बिना भिसा […]
आज जनवरी ९, २०२५ बिहीवार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश— पोखराको सूर्यदर्शन सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछाने धरौटीमा रिहा […]
जापान — गुरुङ समुदायले आफ्नो संस्कृति र परम्परा जोगाउन तथा एकताबद्ध हुनका लागि मिए, गिफु र आईची प्रिफेक्चरलाई समेटेर हालै तोकाई क्षेत्रीय समिति गठन गरिएको छ। केन्द्रीय अध्यक्ष युवराज गुरुङका अनुसार, जापानमा बसोबास गर्ने गुरुङहरूको संख्या बढ्दै गएको सन्दर्भमा आफ्नो साझा पहिचानलाई जोगाउन र समुदायलाई मजबुत बनाउन यस्तो संस्थाको आवश्यकता महसुस गरिएको थियो। यस समितिले […]
बिजय भुसाल । मिलान — इटालीको मिलान शहरमा नेपाली पासपोर्ट बनाउन समस्या भएका नेपालीहरुका लागि घुम्ती सेवा सम्पन भएको छ। डिसेम्बर २८,२९ र ३० गरि तिन दिन सम्म चलेको सो घुम्ती सेवामा १ सय ३८ जना नेपालीको आवेदन संकलन गरिएको थियो। विद्युतीय राहदानी (ई-पासपोर्ट) नविकरण तथा नयाँ बनाउनका लागि नेपाली राजदूतावास जेनेभाको घुम्ती टोलि इटालिको […]
पोर्चुगल — नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र कार्साङ पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ। नेपलमा पौष २६ शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रमा अभिनेता दयाहाङ राई लगायत जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, सुरवीर पण्डितको अभिनय रहेको छ। विगत लामो समयदेखि नेपाली […]
आयरल्याण्ड — स्थापना कालदेखि नै एक सक्रिय संस्था बागलुङ समाज आयरल्याण्डको तेस्रो अधिवेशन सम्पन्न भएको छ। बाग्लुङ बासीहरू आयरल्याण्डमा आइ बसोबास गर्नेहरूलाई दुःख अनि दुःखमा एकसाथ भएर अगाडि बढ्नको लागि स्थापना भएको बागलुङ समाजको तेस्रो अधिवेशनबाट अध्यक्षमा रामकृष्ण सापकोटा निर्वाचित भएका हुन्। रामकृष्ण सापकोटा अध्यक्ष रहेको नयाँ निर्वाचित कार्यसमितिहरूमा उपाध्यक्षमा टेक पुन, महासचिवमा कृष्ण सापकोटा, […]
आज जनवरी ६, २०२५ सोमबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – आन्द्रे भेन्टुराले राष्ट्रपतिको लागि उम्मेदवारी दिने — प्रतिपक्षको दोस्रो ठूलो दल सेगा पार्टीका अध्यक्ष आन्द्रे भेन्टुराले गणतन्त्रको राष्ट्रपतिको लागि उम्मेदवार दिने भएका छन्। शनिबार दिउँसो पार्टीका जनप्रतिनिधिहरु लाई पत्र […]
आज जनवरी ४, २०२५ शनिबार । आज दिनभर युरोप लगायत विश्वमा भएका मुख्यमुख्य घटनाक्रम सहित युरोपाटीको रात्रिकालीन प्रस्तुती ‘युरोपाटीको युरोप ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ – पोर्चुगलमा काम गर्न सामाजिक सुरक्षा पहिचान नम्बर आवश्यक नपर्ने — सामाजिक सुरक्षा पहिचान नम्बर नम्बर नभए पनि पोर्चुगल पुगेका आप्रवासीहरूले काम गर्न पाउने भएका छन् अर्थात् कम्पनीका मालिकले कामदारलाई […]
माडेइरा— एरोपोर्टोस डे पोर्चुगल वेबसाइटका अनुसार, आज शनिबार जनवरी ४ तारिख माडेइरा अन्तर्राष्ट्रिय क्रिस्टियानो रोनाल्डो विमानस्थलमा पाँच उडानहरू आगमन र प्रस्थान दुबै रद्द भएको छ । ट्रान्साभिया फ्रान्स उडान (TO 7840), ९:२५ को लागि निर्धारित, नान्टेसबाट आउँदैछ र १०:०५ मा यसको प्रस्थान रद्द भएको छ। इजीजेट (EJU5333), बेलुका ३ बजे, बर्लिनबाट आइपुग्ने र ३:३० बजे […]
पोर्चुगल — सामाजिक सुरक्षा पहिचान नम्बर (NISS) सोसल नम्बर नभए पनि पोर्चुगल पुगेका आप्रवासीहरूले काम गर्न पाउने भएका छन् अर्थात् कम्पनीका मालिकले कामदारलाई काममा राख्न पाउने भएका हुन्। डिसेम्बर २७, २०२४ मा यो कुरा पुष्टि भएतापनि (एआइएमए) एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एण्ड एसाइलमले हिजो मात्रै आफ्नो फेसबुक पेजमा एक स्टाटस पोस्ट गर्दै उक्त कुरा बताएको […]


