Home Login

पोर्चुगल । यस वर्ष दसैं टीकाको साइत उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरे पछि अन्तर्राष्ट्रिय पञ्चांग निर्णाय समितिले तयार परेको विभिन्न देशमा भोलि टिकाको साइत यस्तो रहेको छ । पोर्चुगल लिस्बनमा २४ […]

पोर्तुगल । पोर्तुगलमा अवस्थित नेपाली दिदी बहिनीहरुको साझा संस्था नेप्लिज वुमन एसोसिएसन इन पोर्तुगलका अध्यक्ष शान्ति अर्याल अधिकारीले नेपालीहरुको महान चाड विजया दशमीको शुभकामना व्यक्त गरेकी छन् । हिन्दुहरुको महान पर्व बडा दशै तथा शुभ दिपावली २०८० को पावन अवसरमा विदेशमा रहनु भएका आमाबुवा दाजुभाई दिदि बहिनिहरु प्रतीसु:ख,शान्ती,समृद्दि, शुस्वास्थ्य, दिर्घायु साथै उत्तोर–उत्तोर प्रगतिको नेप्लिज वोमन एसोसिएसन […]

पोर्तुगल । गैरआवासीय नेपाली संघ, पोर्चुगलका अध्यक्षले नेपालीहरुको महान चाड विजया दशमीको शुभकामना व्यक्त गरेका छन् । हिन्दुहरुको महान पर्व बडा दशै तथा शुभ दिपावली २०८० को पावन अवसरमा हाम्रा सम्पुर्ण ग्राहक महानुभाव, शुभचिन्तक, आफन्तजन , विभिन्न राजनितिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, बुद्दीजीवी, समाजसेवी, जनप्रतीनिधी, सुरक्षाकर्मी,प्रत्रकार ,कलाकार, साहित्यकार, शहिद परिवार,घाइते अपाङ्ग लगायत देश तथा […]

एनआरएनको निर्वाचनमा झाक्रीको भनाइ बारे संचारकर्मी पुस्तक रेग्मीले आफ्नो विचार फेसबुकमा राखेका छन् । साभार : संचारकर्मी पुस्तक रेग्मीको फेसबुक मेरो विचार / सन्दर्भ  झाक्रीको भनाइ  : हो म रातो पासपोर्टको लागि विदेश आएको हो । र अब खुसी सँग म रातो पासपोर्ट लिन्छु पनि । किनकि म नेपाल मा ४ बर्ष कलाकारगरे २ बर्ष […]

लिस्बन । नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो । नोभेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने छ । नोभेम्बर५ ,६ ,७ र ८ गते प्रदर्शन हुने छ । नोभेम्बर ५ ,६ ,७ बेलुकीको शो हुने छ भने […]

पोर्चुगल । गत आइतबार पोर्चुगलको राजधानी लिस्बनमा भएको भिजन स्पोर्टस क्बलद्वारा आयोजित युरोस्तरीय खुला भलिवल प्रतियोगिताको खेलमा गल्कोटले म्याग्दी समाज (मोना) लाई २–१ को सेटमा पराजित गर्दै गल्कोटले उपाधि जितेको छ । ८ टोली सम्मिलित प्रतियोगितामा ४–४ टोलि सम्मिलित समूहबाट आ-आफ्नो समूहमा विजेता बनेका मोना र गल्कोट फाईनलमा प्रवेश गरेका थिए । फाइनल खेलको पहिलो […]

गैर आवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशनमा विभिन्न योजना र नारासहित पेसाले वैज्ञानिक रहेका डा. चिरञ्जीवी खड्काले युरोप संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । केही वर्षयता युरोपको चेक रिपब्लिकमा बसोबास गर्ने डा खड्काले पोर्चुगल, डेनमार्क, फ्रान्स, जर्मनी लगायतका देशबाट एनआरएनए प्रतिनिधि (डेलिगेट्स) भएर मतदान गर्न आइपुगेका मतदाताहरू सँगको छलफल पश्चात उम्मेदवारी दिएका हुन् । […]

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्ष पदमा गणेश केसीले उम्मेदवारी दर्ता गराएका छन । उम्मेदवारी दर्ता पछि सञ्चारकर्मीसँग कुरा गर्दै केसीले एनआरएनएको संरचनालाई अझ बलियो बनाउन र विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई समेटेर नेपालमा प्राविधिक शिक्षामा जोड दिदैं सातै प्रदेशमा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता जनाए । […]

पोर्चुगल । पोर्चुगल २०२४ को युरोकपमा छनौट भएको छ । युरोकप छनौट अन्तर्गत पोर्चुगलले स्लोभाकियालाई पराजित गरेसँगै पोर्चुगल २०२४ मा जर्मनीमा हुने युरोकपका लागि छनौट भएको हो । समुह जे अन्तर्गतको गएराती सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका थिए भने गोन्कालो रामोसले एक […]

युरोप । घोषणा गरेको तर दर्ता नगरेको NRNA ICC महासचिब पदको उमेदवारी आर के त्रिपाठीले फिर्ता लिएको छन् । यस्तो लेख्छन् आर के त्रिपाठी : विगतमा NRNA UK को सदस्य,प्रवक्ता,दुई कार्यकाल महासचिब र NRNA ICC को लागी दुई कार्यकाल Honory Council Member र NRNA ICC को दुई कार्यकाल Task Force Member भई काम गरेको नाताले […]