पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको चेगा पार्टीको अध्यक्ष आन्द्रे भेन्टुरालाई सामाजिक सञ्जाल फेसबुकले १० वर्षको लागि प्रतिबन्ध लगाएको छ। उसले सामाजिक सञ्जाल फेसबुकमा नकारात्मक टिप्पणी र नकारात्मक कुराहरु शेयर गरेको र फेसबुकलाई नपच्ने खालका पोस्टहरू गरेको खण्डमा १० वर्ष प्रतिबन्ध लगाएको भन्ने समाचार प्राप्त भएको छ।
पोर्चुगलमा आप्रवासीहरूलाई खनिने यो सेगा पार्टी पोर्चुगलको तेस्रो पार्टीमा स्थापित भएको छ।
तपाईंको खाता ३६४९ दिनको लागि प्रतिबन्धित छ। तपाईंको खाता गतिविधिले हाम्रो सामुदायिक मानकहरू उल्लङ्घन गरेको छ। त्यसैले तपाईंले एक वा धेरै सामान्य कार्यहरू गर्न सक्नुहुन्न फेसबुकले चेगा पार्टीको अध्यक्ष आन्द्रे भेन्टुरालाई बताए ।