युरोपको दश बस्न योग्य शहरहरूमध्ये पोर्चुगल

२४ चैत, पुस्तक रेग्मी ।

युरोपको सबैभन्दा बस्न योग्य ठाउँहरूमध्ये पोर्चुगल पनि परेको छ। युरोपली मुलुक पोर्चुगलको पनि ब्रागा जिल्ला परेको हो।

करिब 2706 km²  क्षेत्रफल रहेको ब्रागा जिल्लामा ८४६५१५ (२०२१) मानिसहरू बसोबास गर्दै आइरहेका छन्।

त्यस्तै युरोपको सबैभन्दा बस्न लायक देशहरूमध्ये पहिलो नम्बरमा स्विजरल्यान्डको जुरिच परेको छ । त्यस्तै World Index को अनुसार ,जुरिच,कोपेनहेगन,ग्रोनिन्जेन,Gdańsk,लाइपजिग,स्टकहोम,जेनेभा,रोस्टक, क्लुज-नापोका र ब्रागा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *