स्पेन — गाउँघरबाट मानिसहरू सहर पस्ने क्रम विश्वव्यापी समस्या बनिरहेका बेला स्पेनको एउटा सानो गाउँले भने विश्वलाई नै चकित पार्ने उदाहरण पेश गरेको छ । स्पेनको अल्पुजार्रा क्षेत्रमा अवस्थित ‘ओरजिभा’ नामको यो गाउँ अहिले साँच्चिकै ‘ग्लोबल भिलेज’ (विश्व ग्राम) मा परिणत भएको छ । सुन्दा अचम्म लाग्न सक्छ, तर जम्मा ७ हजार जनसंख्या भएको यो […]


