Home Login

पोर्चुगल — पोर्चुगलमा मे १८ २०२५ आइतबार संसदीय चुनाव भइरहेको छ । यो देशको पछिल्लो साढे तीन वर्षमा तेस्रो संसदीय चुनाव हो । राष्ट्रपति मार्सेलो रेबेलो डि साउसाले गत मार्च १३ मा संसद विघटन गरेर यो निर्वाचन घोषणा गरेका थिए। मार्च ११ मा प्रधानमन्त्री लुइस मोंटेनेग्रो नेतृत्वको सरकारले संसदमा विश्वासको मत गुमाएपछि यो अवस्था आएको […]

पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा नेपाली राजदूतावासले धमाधम काम गरिरहेको छ । अप्रिल १६ बाट सुरु भएको राजदुतावास मे १६ शुक्रबार एक महिना पुगेको छ । दुताबास सुरु भएसँगै विभिन्न आलोचना सहित काम गर्दै आइरहेको दुताबासले निरन्तर सेवाग्राहीहरूलाई सेवा दिइरहेको छ । पहिलो पटक स्थापना भएको पोर्चुगलमा दुताबास स्थापना भए लगत्तै केही दिन कर्मचारीहरुलाई काम […]

पोर्चुगल — आइतबार, १८ मे २०२५ मा हुने पोर्चुगलको आम निर्वाचनको माहोल निकै तनावपूर्ण र अनिश्चिततापूर्ण छ । यो तीन वर्षभित्र तेस्रो पटकको निर्वाचन हो, जुन प्रधानमन्त्री लुइस मोंटेनेग्रोको सरकार संसदमा विश्वासको मत गुमाएपछि तय गरिएको हो । राजनीतिक पृष्ठभूमि :  प्रधानमन्त्री मोंटेनेग्रोको परिवारको व्यवसायसँग सम्बन्धित हितको टकरावको आरोपले सरकार संकटमा परेको थियो । उनले […]

युरोपाटी सम्वाददाता — नर्वेको राष्ट्रिय दिवस (Norwegian Constitution Day) प्रत्येक वर्ष मे १७ तारिखमा मनाइन्छ । यो दिन सन् १८१४ मे १७ मा नर्वेले आफ्नो संविधान अंगीकरण गरेको सम्झनाको स्वरूप मनाइने गरिन्छ । यसको ऐतिहासिक पृष्ठभूमि — सन् १८१४ मा नर्वेले डेनमार्कसँगको संघबाट स्वतन्त्रता खोज्दै Eidsvoll भन्ने स्थानमा संविधान बनाएको थियो । त्यस दिन नर्वेले […]

केजिन राई — कानूनको सर्वोच्चतालाई कायम गरौ, एकतावद्ध, सबल र सुदृढ एनआरएनए निर्माण गरौ भनि सबै राष्ट्रिय समन्वय परिषद् (एनसीसीहरु) अध्यक्षहरु, पदाधिकारीहरू, सदस्य एवं एनआरएन अभियन्ताहरू लाई एनआरएनए प्रवक्ता गंगाधर गौतमले अपिल गरेका छन् । गैरआवासीय नेपाली संघको एकीकृत अन्तर्राष्ट्रिय महाधिवेशन ३–४ मे २०२५ मा सम्मानित सर्वोच्च अदालतको परमादेशबमोजिम उच्चस्तरीय समितिमार्फत नेपाल सरकारका परराष्ट्रमन्त्री माननीय […]

लन्डन — बेलायत सरकारको हालै सार्वजनिक इमिग्रेसन ह्वाइट पेपरमा प्रस्तावित पिआरसम्बन्धि नयाँ नियम यसअघि नै बेलायत आइसकेकाहरुको लागि पनि लागू हुने भएको छ । प्रस्तावित योजनामा यस अघि स्थायी बसोबास (पिआर) सुविधाका लागि बेलायतमा बस्नुपर्ने ५ वर्षको अवधिको मापदण्डलाई बढाएर १० वर्ष पुर्‍याइएको छ । गत सोमबार घोषणा हुंदा पिआर सम्बन्धि परिवर्तित १० वर्षे नियम […]

युरोपाटी सम्वाददाता ।  क्यानडा — नेपालमा वैशाख २६ देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ क्यानडामा प्रदर्शन हुने भएको छ । चलचित्र क्यानडाको मिसिसाउगा मे १७ तारिख र स्कारब्रोको स्विटरमा मे १८ तारिख प्रदर्शन हुने आँगन इभेन्टका सञ्चालक जिआर भण्डारीले बताए । एमजिपी इन्टरटेनमेन्ट, आँगन इभेन्ट र आई र यू इन्टरटेनमेन्टले क्यानडामा चलचित्र प्रदर्शन गर्न […]

बार्सिलोना — बार्सिलोनाले स्पेनिस लिग ला लिगाको उपाधी जितेको छ । गएराति इस्प्यानोललाई २-१ गोलले हराउँद बार्सिलोनाले दुई खेल बाँकी छँदै उपाधी जितेको हो । शीर्ष स्थानमा बार्सिलोनाको ८५ अंक छ । दोस्रो स्थानको रियल म्याड्रिडको ७८ अंक छ । रियलले पनि दुई खेल खेल्न बाँकी छ । उसले दुवै खेल जितेको अवस्थामा पनि ८४ […]

पोर्चुगल — नेपालमा वैशाख २६ देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युरोपको विभिन्न देशहरूमा प्रदर्शन हुने भएको छ । मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले संयुक्त रूपमा यूरोपमा प्रदर्शन गर्न लागेको चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगल, बेल्जियम, माल्टा, साइप्रस र डेनमार्क लगायतका देशहरुमा प्रदर्शन हुने भएको हो । चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगलमा मे […]

लक्जमबर्ग — पोर्टेल डेस स्ट्याटिस्टिक्स डु लक्जमबर्गको हालैको तथ्याङ्क अनुसार, २०२४ मा लक्जमबर्गमा पोर्चुगिज बसाइँसराइमा ४.६% ले कमी आएको छ । प्रतिवेदनको अनुसार, २०२४ मा ३ हजार ४ सय ६९ पोर्चुगिज मानिसहरू देशमा प्रवेश गरेका थिए, जुन संख्या यस वर्ष युरोपेली देशमा आएका २५ हजार ७२५ विदेशीहरूको प्रविष्टि मध्ये १३.५% हो । २०२३ मा स्पष्ट […]