
Photo : The Portugal News पोर्तुगल । Jornal De Negócios अनुसार आधा भन्दा बढी पोर्तुगालको नगरपालिकाहरूले (60%) IRS राजस्वको अंश केही % नागरिकलाई दिने भएको छ । सबैभन्दा ठूलो नगरपालिकाहरू मध्ये, लिस्बन बासिन्दाहरूलाई IRS को 4.5%, पोर्टो 1.5%, Gaia 2.5%, Loures 0.25% र ब्रागाले 2% फिर्ता गर्ने छ। ४२ स्थानीय […]