काठमाडौं – नेपाल व्यवस्थापन संघ (म्यान)ले वर्ष २०२४ का लागि प्रदान गर्ने ‘म्यानेजर अफ द इयर’ अवार्डबाट साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ सम्मानित हुनुभएको छ। संघको ४४औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनका अवसरमा उहाँलाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो।साल्ट ट्रेडिङको वित्तीय सुदृढता, बजार विस्तार, तथा सामाजिक कल्याणका क्षेत्रमा […]
सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस, विधेयकमा के–के छन् ?
काठमाडौं — राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङकाले उक्त विधेयक पेस गरे । त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराए । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन निर्माण गर्नेपर्ने […]
साउथवेस्टर्नको विज्ञान प्रदर्शनी सम्पन्न, २० हजारद्धारा अवलोकन
काठमाडौँ — बसुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजले आयोजना गरेको दुइ दिने विज्ञान प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ । ‘विज्ञान प्रदर्शनी तथा क्यारिअर इन म्यानेज्मेन्ट २०२५’ नाम दिइएको उक्त कार्यक्रमको एक समारोहबिच समापन गरिएको हो । विद्यार्थीलाई वैज्ञानिक, व्यवहारिक, जीवनपयोगी, अनुसन्धानात्मक शिक्षा दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । कलेजले आयोजना गर्दै आएको विज्ञान […]
३८ युट्युब च्यानललाई प्रेस काउन्सिलको कारबाही
काठमाडौं — झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिइ पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो तस्बिरहरू समेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ। घटनालाई अतिरञ्जित गराइ पीडित परिवारलाई अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिइ भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने किसिमबाट सनसनीपूर्ण बनाइ […]
विदेशबाट सरकारले श्रम स्वीकृति दिन सुरु गर्यो
ओमान — विदेशबाट पनि सरकारले श्रम स्वीकृति दिन थालेको छ । मस्कटस्थित नेपाली राजदूतावासले ओमानको सलालाबाट गत शुक्रबारदेखि यस्तो सेवा थालेको हो । गत शुक्रबार र शनिबार सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आवद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि प्रदान गरिएका दूतावासले मङ्गलबार जारी गरेको प्रेस […]
इंडेक्स एक्सचेन्जले ल्यायो शान ए रमदान सिजन चार – यसपालि बुल्डोजरको वार
काठमाडौं — हरेक वर्षझैं यस वर्ष पनि इंडेक्स एक्सचेन्जले आफ्ना ग्राहकहरूका लागि भाग्य बदल्ने अफर ल्याएको छ। इंडेक्स एक्सचेन्जले रमदानको पावन महिनालाई विशेष बनाउन, शान ए रमदान सिजन चार अन्तर्गत यस बार, बुल्डोजरको वार भन्ने नारा सहित एक विशेष प्रवर्द्धन सुरु गरेको हो । यो योजना मार्च २९, २०२५ सम्म लागू हुने कंपनीले जनाएको छ। […]
नेपाल–जापान सहकार्य
टोकियो । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य पाठक तथा प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरूले जापान सरकारका उच्च अधिकारीहरू, जापानको विदेश मन्त्रालयका प्रतिनिधिहरू तथा जाइकाका अधिकारीहरूसँग नेपाल-जापान विकास सहकार्यका विविध पक्षमा उच्चस्तरीय छलफल गरेका छन्। सोमवार टोकियोमा महासचिव पोखरेल सहितको टोलीले जापानी टोलीसंग […]
जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?
युरोप — अंग्रेजी नववर्षको पहिलो महिना जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिएका छन्। विश्वका अधिकांश देशमा पर्यटकीय गतिविधि उच्च हुँदा नेपालमा २०१९ बराबर पर्यटक भित्र्याउन नसकेको हो। सन् २०१९ मा ८१ हजार २७३ पर्यटक नेपाल भित्रिएका थिए। त्यसको तुलनामा ९८ प्रतिशत मात्रै पर्यटक भित्रिएका छन्। २०२४ मा ७९ हजार १०० भित्रिएका थिए। जनवरीमा भारतबाट २० हजार […]
होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक कार्की सम्मानित
काठमाडौं — होलिडे ट्रिप नेपाल ट्राभल एण्ड टुर्स प्रालिका प्रवन्ध निर्देशक ,युवा पर्यटन व्यवसायी तथा गोखार्ली रग्बी क्लबका संस्थापक अध्यक्ष समाजसेवी रोहित कार्की सम्मानित भएका छन् । शहीद दिवसको अवसरमा बुधबार राष्ट्रिय नागरिक विकास समाजले काठमाडौं गरेको बिशेश कार्यक्रममा कार्कीलाई सफल पर्यटन व्यवसायी सम्मानबाट कार्यक्रकामा प्रमुख अतिथि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर […]
राष्ट्रियसभामा दुई विधेयक पेस
रासस — राष्ट्रियसभाको आजको बैठकमा ‘मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन र नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन’ पेस गरिएको छ । राष्ट्रियसभाको आजदेखि प्रारम्भ भएको सत्रौँ अधिवेशनमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ती विधेयक पेस गरेकी हुन् । विधेयक पेस गर्दै सभापति दाहालले पत्रकारिता क्षेत्रमा पेसागत आचारसंहिता कायम […]