Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्तुगल । क्याम्पो ग्रान्डे, लिस्बनमा अवस्थित नयाँ केन्द्र यस वर्षको फेब्रुअरी २६ मा सञ्चालनमा सुरु गर्ने छ । केन्द्रले दुबै देशलाई फाइदा पुर्‍याउने “सामाजिक, आर्थिक र सांस्कृतिक आदानप्रदानका लागि नयाँ अवसरहरू” को ढोका पनि खोल्नेछ। पोर्चुगिजहरूले पहिले नै “छ महिना सम्म क्यानाडा यात्राको लागि भिसा छुट” पाउँने गरेका थिए । “क्यानाडा र पोर्चुगल बीचको जनता-जनताको […]

युरोप । सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गीत  लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक […]

पोर्तुगल । पोर्तुगलबाट ९ बर्षिय सानी बालिका “खुसी खनाल” को बारेमा केही चर्चा गरिंदै छौं । बुबा भक्तिप्रसाद खनाल र आमा टीका ढकाल खनालको कोखबाट जन्मिएकी खुसी अहिले आफ्नो बुबाआमाका साथ पोर्चुगलको राजधानी लिस्बनमा बस्छिन् र यहीँको स्थानीय स्कुलमा ३ कक्षामा पढ्दै छिन् । अबोध बालिका खुसीमा गतबर्षको अप्रिल देखि अद्भुत र विलक्षण प्रतिभा प्रष्फुटित हुन […]

पोर्चुगल । सोसियल सेक्युरिटी को वेबसाईटमा तपाइँको ट्याक्स कत्ती महिनाको गएको छ वा छैन भनेर यसरी हेर्न सक्नुहुन्छ । १, सबैभन्दा पहिले तपाईंको मोबाइल वा कम्प्युटरको गुगल क्रोम ब्राउजर खोल्नुस । २, त्यसपछि https://app.seg-social.pt/ptss/ptss/?dswid=4828  साइटमा जानुस् । ३, यदि तपाइले मोबाइल बाट चलाउदै हुनुहुन्छ भने साइट खुलिसकेपछी Address bar को  दाहिनेपट्टि रहेको तिनवटा थोप्ला भएको […]

पोर्तुगल  । Lisboa Metro (Metropolitano de Lisboa) डिसेम्बर 24 को रात चाँडै बन्द हुनेछ र भोलिपल्ट क्रिसमसको दिनमा खुल्नेछ, अघिल्लो वर्षहरूमा जस्तै। मेट्रो सेवा डिसेम्बर 24 आइतबार 10 बजे बन्द हुनेछ भने भोलिपल्ट 25 सोमबार 8 बजे सुचारु हुनेछ। लिस्बन मेट्रोपोलिटनले दैनिक चार लाइनहरूसँग सञ्चालन गर्दछ: पहेंलो (रातो-ओडिभेलास), हरियो (तेल्हेरास-काइस डो सोड्रे), निलो (रेबोलेरा-सान्ता अपोलोनिया) […]

क्यानडा । क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यस अघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरुको आर्कषण झनै बढेको छ । यो सुविधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवदेन दिएका विद्यार्थीहरुका लागि […]

युरोप । पोर्तुगलमा हुनु हुन्छ र युरोपको जुनसुकै देशमा हुनुहुन्छ । तपाईंलाई सवारी साधन  चलाउँन आउँछ र विदेशमा आफ्नो सवारी साधन किनेर चलाउँन चाहानु हुन्छ भने तपाईं जुन देशमा हुनुहुन्छ त्यहीँको सवारी अनुमति पत्रको आवश्यक पर्छ । तपाईं युरोपमा हुनुहुन्छ र तपाईंले सवारी अनुमति पत्र निकाल्नु भएको छ भने त्यो अनुमति पत्रले अरु युरोपेली देशमा […]

कतार । एसियाना गजल रेस्टुरेन्ट & बारको आयोजनामा यहीँ डिसेम्बर १५ तारिखका दिन कतारमा नेपाली चर्चित गायिका समीक्षा अधिकारी र चर्चित गायक तुलसी प्रसाद शिवकोटिको क्रिसमस धमाका हुन गहिरहेको छ । चर्चित गायक तुलसी प्रसाद शिवाकोटि युरोपमा ख्याती कमाएका गायक हुन् । गायक शिवाकोटी र  गायिका समिक्षा अधिकारीको यो कतारमा हुन गैरहेको पहिलो कार्यक्रम हो। […]

काठमाडौं ।हिजो भएको पर्यटन ब्यबसायी संगठनको बैठक बाट केन्द्रिय समितिमा गोर्खाका सफल युवा व्यवसायी नारायण खनाल मनोनित भएका छन् । गोर्खा जन्म घर भएका खनाल बिगत केही बर्ष देखि पर्यटन ब्यबसायीमा आबद्ध थियो । सानो देखि नै मेहनत खनाल हाल राजधानी काठमाडौंमा बसोबास गर्दै आएका छन् । खनाललाई हाम्रो युरोपाटीको तर्फबाट धेरै-धेरै बधाई तथा सफल […]

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर डा ओममूर्तिले गत असोज १२ गते शुक्रबार आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथाम सम्बन्धी जनचेतनामूलक लाइभ प्रस्तुतिबाट विश्व रेकर्ड कायम गरेका हुन्। फेसबुक लाइभमा ‘कार्डियोभा स्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ (Most viewers for a […]