Home Login

एलिया लिम्बु (साइप्रस) — युरोपेली मुलुक साइप्रसमा स्थापनाकालदेखि नै सक्रिय संस्था किरात राई यायोक्खा साइप्रसले किराती समुदायहरुको राष्ट्रिय पर्व उभौलीको अवसरमा ‘साकेला बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम’ को आयोजना गरेको छ । आइतबार मे ११ तारिखमा लिमासोलस्थित ट्रिकिस प्यालेस हलमा हुने कार्यक्रमको प्रचारप्रसार अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष नविन राईले जानकारी दिए ।  किरात राई […]

एलिया लिम्बु । साइप्रस —  नेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन तथा आठौं बार्षिकोत्सव गत आइतबार लिमासोल स्थित इन्डियन रेस्टुरेन्टमा संस्थाको सल्लाहकार माया लोप्चन तामाङको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त सम्पन्न अधिवेशनमा ब्रिटिश आर्मीमा कार्यरत अमृत मोक्तान तामाङको प्रमुख आतिथ्यता रहेको थियो । सन् २०१६ मा स्थापना भएको नेपाल तामाङ घेदुङ साइप्रस, संस्थामा रहेका […]

एलिया लिम्बु। साइप्रस — युरोपको साइप्रसमा शेर्पा किदुक साइप्रसद्वारा ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम २०२५ गत आइतबार सम्पन्न भएको छ। हिमाली बौद्ध धर्मावलम्बीहरूको महान पर्व ग्याल्पो लोसार ‘नयाँ बर्ष २१५२ औं (स्यिङ मो डुल ल्हो सर्प बर्षको) अवसरमा शेर्पा किदुक साइप्रसले मार्च ०९ आइतबार ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम […]

एलिया लिम्बु । साइप्रस —  साइप्रसमा स्थापनाकालदेखि नै एक सक्रिय संस्था शेर्पा किदुक साइप्रसद्वारा मनाउने ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम — २०२५ अन्तिम चरणमा जुटेको आयोजकले बताएको छ। हिमाली बौद्ध धर्मावलम्बीहरूको महान पर्व ग्याल्पो लोसार ‘नयाँ बर्ष २१५२ औं (स्यिङ मो डुल ल्हो सर्प बर्षको) अवसरमा शेर्पा किदुक साइप्रसले आउँदो मार्च ९ […]

एलिया लिम्बु । साइप्रस — नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा आयोजित सोनाम ल्होछार २८६१ डुल (स पुख्री) (सर्प बर्ग) ल्हो शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । युरोपेली मुलुक साइप्रस स्थित लिमासोलमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा आयोजित उक्त कार्यक्रम आइतबार सम्पन्न भएको हो। फेब्रुअरी ९ तारिख आइतबार लिमासोलको नियो फियस्टा बेन्क्युट हलमा […]

साउदी अरब — साउदी अरबले एक हप्तामै २१ हजार बढी आप्रवासी कामदार पक्राउ गरेको छ। साउदीको गृह मन्त्रालयले जनवरी ३० देखि फेब्रुअरी ५ सम्मको अवधिमा २१ हजार ४ सय ७७ आप्रवासी कामदार पक्राउ गरेको  जनाएको हो । आवास सीमा सुरक्षा तथा श्रम कानुन उल्लङ्घन गरेको अभियोगमा उनीहरूलाई गिरफ्तार गरिएको हो। जसमध्ये १३ हजार ६ सय […]

अस्ट्रेलिया — हाल अस्ट्रेलियाली विद्यार्थी भर्ना सङ्ख्यामा कोटा निर्धारण तोकेको छ। त्यससँगै अस्ट्रेलियाले स्थायी आवास अनुमतिपत्र पीआरको कोटा केही मात्रामा घटाएको छ। यस्तो अवस्थामा नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको भिसा लिन झन् असहज बन्दै गएको छ भने पिआरका लागि समेत असहज बन्न सक्छ। अस्ट्रेलियाको पिआर अस्वीकृत हुनबाट कसरी जोगिने ? पिआर अस्वीकृत हुने मुख्य कारणहरु :  कुनै […]

काठमाडौं — वैदेशिक रोजगारीको लागि युरोपेली मुलुक पोर्चुगल पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा डोटी बडिकेदार गाउँपालिका-३ घर भई हाल काठमाडौं १४ बस्ने २९ वर्षीय पूर्णबहादुर जेठारा रहेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जेठारालाई आइतबार पक्राउ गरेको हो। जेठाराले पोर्चुगल पठाइदिन्छु भनी तीन जना व्यक्तिबाट ९ लाख […]

काठमाडौं – नेपाल व्यवस्थापन संघ (म्यान)ले वर्ष २०२४ का लागि प्रदान गर्ने ‘म्यानेजर अफ द इयर’ अवार्डबाट साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठ सम्मानित हुनुभएको छ। संघको ४४औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनका अवसरमा उहाँलाई यो प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो।साल्ट ट्रेडिङको वित्तीय सुदृढता, बजार विस्तार, तथा सामाजिक कल्याणका क्षेत्रमा […]

काठमाडौं — राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङकाले उक्त विधेयक पेस गरे । त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराए ।  सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन निर्माण गर्नेपर्ने […]