Home Login

जाजरकोट केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ।  बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आइतबार बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आइतबार बिहान १:२२ बजे ४ रेक्टर स्केल र बिहान ४:५३ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धादिङ आउने भएको छन् । त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारमा आज  देखि सुरु हुने प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष ओली आउने भएको हुन । हामी सवैको कृषि तथा बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको आयोजनामा पहिलो पटक सल्यानटारमा कृषि प्रदर्शनी तथा ब्यापार मेला […]

बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत […]