Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्चुगल । अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालय बाट एउटा सूचना प्राप्त भएको छ। जुन सुचना हालै पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले आइतबारबाट काम सुरु गरेको हो । भोलि बिहीबार ‘बायोम्याट्रिक’ गर्न आउने बारेको क-कस्तो हो भन्ने बारे अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालयले भखरै एउटा […]

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले आजबाट काम सुरु गरेको छ । आजबाट सुरु भएको बायोम्याट्रिक काम ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने भएको हो । २५ तारिख भोलि अर्थात सोमबार ‘बायोम्याट्रिक’ का लागि ‘इन्रोलमेन्ट सेन्टर’ Rua Jose Estevao, N. 44A, […]

पोर्तुगल । सार्वजनिक सुरक्षा प्रहरी (पीएसपी) ले हिजो देखि चैत ३१ गतेसम्म देशभर गस्ती र निरीक्षण कार्यलाई तीव्रता दिने भएको छ । PSP ले भन्यो कि “Polícia Semper Presente – Easter 2024” अभियानको उद्देश्य सडक सुरक्षा र अपराध रोकथाम गर्ने हो। PSP ले ऐतिहासिक र व्यावसायिक क्षेत्रहरू, सार्वजनिक यातायात टर्मिनलहरू, पर्यटकीय क्षेत्रहरू र रात्रि जीवन […]

पोर्चुगल । ५८ र ५६ वर्षका फ्रान्सेली नागरिकताका एक पुरुष र एउटी महिला मडेइराको साओ भिसेन्टेमा रहेको कालहाउमा आइतवार देखि बेपत्ता भएका छन्। Diário de Notícias da Madeira को अनुसार, जोडीलाई अन्तिम पटक हिजो दिउँसो ३:४५ मा Sítio do Calhau मा Avenida Marcos Marques Rosa मा पोर्टो मोनिज तर्फ हिड्दै गरेको देखिएको थियो दम्पती फाजा […]

पोर्चुगल । पोर्चुगलमा छरेर बस्नुहुने नेपालीहरूको लागि फ्रान्स स्थित नेपाली राजदूतावासबाट पोर्चुगलको लागि राहदानीको जैविक तथ्याङ्क टोली आउने बारे सूचना प्राप्त भएको छ। प्राप्त सूचना अनुसार हेर्नुहोस् तल उल्लेखित भएको सूचना । नेपाली राजदूतावास पेरिस र लिस्वान स्थित अवैतानिक नेपाली  महावाणिज्य दूतावासको सामान्य र सहजीकरणमा यही माघ २४ देखि ३१ ,२०२४ (तदनुसार ११-१८ चैत, २०८० […]

पोर्तुगल । सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले होलि पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । एक महिना अगाडि मात्र गठन भएको समाजले यो पहिलो पटक होलि बिशेष शुभकामना आदान-प्रदान तथा लोक, कला,भाषा,संस्कृति समेत कार्यक्रममा प्रस्तुति रहने सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । ९ वटा जिल्ला […]

पोर्चुगल । सोसियल सेक्युरिटी को वेबसाईटमा तपाइँको ट्याक्स कत्ती महिनाको गएको छ वा छैन भनेर यसरी हेर्न सक्नुहुन्छ । १, सबैभन्दा पहिले तपाईंको मोबाइल वा कम्प्युटरको गुगल क्रोम ब्राउजर खोल्नुस । २, त्यसपछि https://app.seg-social.pt/ptss/ptss/?dswid=4828  साइटमा जानुस् । ३, यदि तपाइले मोबाइल बाट चलाउदै हुनुहुन्छ भने साइट खुलिसकेपछी Address bar को  दाहिनेपट्टि रहेको तिनवटा थोप्ला भएको […]

पोर्तुगल । पोर्चुगलको राजधानी लिस्बनमा आज सम्पन्न शेर्पा किदुक पोर्तुगलको सातौं  अधिवेशनले अध्यक्ष राजेन्द्र शेर्पा, वरिष्ठ उपाध्यक्षमा डेन्डी शेर्पा, उपाध्यक्षमा पासाङ्ग शेर्पा, महासचिव पेमा शेर्पा कोषाध्यक्षमा निमदिकी शेर्पा र सहकोषाध्यक्षमा पशी शेर्पा लगायत १७ कार्यसमिति निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक धनराज शेर्पाले हामटजानकारी दिनु भयो । किदुकको अधिवेशनको उद्घाटन प्रमुख अतिथि खेम्पो नवाङ […]

जाजरकोट केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ।  बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर आइतबार बिहान २ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार आइतबार बिहान १:२२ बजे ४ रेक्टर स्केल र बिहान ४:५३ बजे ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।

धादिङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धादिङ आउने भएको छन् । त्रिपुरासुन्दरी गाउँपालिका सल्यानटारमा आज  देखि सुरु हुने प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा व्यापार मेला उद्घाटन गर्न नेकपा एमालेका अध्यक्ष ओली आउने भएको हुन । हामी सवैको कृषि तथा बहुउद्देश्यिय सहकारी संस्था लिमिटेडको आयोजनामा पहिलो पटक सल्यानटारमा कृषि प्रदर्शनी तथा ब्यापार मेला […]