Home Login

पोर्चुगल। नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले पोर्चुगलमा दाङका युवाहरू सम्मीलित दाङ स्पोर्ट्स क्लब गठन गरिएको छ। आज लिस्वनमा भएको एक भेलाले उर्जाशील युवा शिवसागर बुढाथोकीको नेतृत्वमा ९ जनाको कार्यसमिति गठन गरिएको हो। क्लबको सचिवमा केशव केसी चयन भएका छन् भने सह-सचिवमा विवेक ओली,विपना रोका ओली चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा राजन योगी छनोट भएका […]

२४ चैत, एजेन्सी । पोर्चुगल फुटबल महासंघ (FPF – Seleções de Portugal) का अध्यक्षका अनुसार लिस्बनमा रहेको Estádio da Luz स्टेडियमले २०३० फुटबल विश्वकपको सेमिफाइनल मध्ये एउटा आयोजना पोर्चुगलले गर्ने भएको छ। फर्नान्डो गोम्सले भनाई अनुसार, पोर्चुगलले स्पेन र मोरक्कोसँग गरेको उम्मेदवारीलाई अझै पनि “सकारात्मक मूल्याङ्कन” गर्न आवश्यकता भएको बताए । फर्नान्डो गोम्सले लिस्बनको क्याथोलिक […]

पोर्चुगल । आइतबार मार्च ३१ तारिख धरान फुटबल क्लब द्वारा आयोजना गरेको प्रथम बुढासुब्बा कप सम्पन्न भएको छ । २२ टिम सहभागी भएको खेलमा बेलायतबाट सहभागी भएको B1C फुटबल क्लबले प्रथम बुढासुब्बा कप उचालेको छ। बेलायतबाट सहभागी भएको B1C फुटबल क्लबले फाइनलमा NEP-FAM सँग ०-१ गोरको अन्तरले जित हात पारेको थियो। २२ टिम सहभागी भएको […]

पोर्चुगल । पोर्चुगलले फाइनल आयोजना गर्ने असम्भवतालाई ध्यानमा राख्दै, २०३० फुटबल विश्वकपको सेमिफाइनल खेलहरू मध्ये एउटा खेल आयोजना गर्ने अपेक्षा गरेको छ। फाइनलका लागि न्यूनतम ८०,००० सिट क्षमताको स्टेडियम आवश्यक पर्छ । पोर्चुगलसँग यी विशेषताहरू भएको रंगशाला छैन र स्टेडियमहरू विस्तार गर्न लगानी गर्दैन, त्यसैले यो विश्वकपको फाइनल आयोजना गर्ने उम्मेद्वार हुन नसक्ने फुटबल समितिका […]

पोर्तुगल । दुबईमा आयोजित ग्लोब सकर अवार्ड्स गालामा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई सन् २०२३ मा मध्य पूर्वका उत्कृष्ट खेलाडी र फ्यानहरूको मनपर्ने खेलाडी म्याराडोना अवार्डबाट सम्मानित गरिएको छ ।Photo Credits: Facebook; २०२३ मा अल नासरका लागि ४४ र पोर्चुगलका लागि १० गोलका साथ शीर्ष स्कोरर पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तानले टिप्पणी गरे, “म्याराडोना पुरस्कारले सङ्ग्रहालयमा जोश […]

लिस्वन । क्रिसमशको अवसरमा लिस्वनमा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । मनमैजु फुटबल क्लब र मेची महाकाली फुटबल क्लबको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितालाई प्रथम चिचिपापा क्रिसमश कप नाम दिइएको छ । आगामी डिसेम्बर २६ का दिन लिस्वनको ओलाइस स्थित क्लब भिक्टोरियामा हुने उक्त प्रतियोगितामा १२ टिमको सहभागीता टुङ्गो लागेको आयोजक मनमैजु […]

पोर्तुगल । पोर्चुगललिगमा आज राति ८:३० बजे सुरु हुने भनिएको एसपी ब्रागा र बेन्फिकाबीचको खेल केही मिनेट अघि स्टेडियम नजिकै फ्यानहरूबीच झडप भएको थियो । त्यसको केही समय पछि खेल सुरु भएको थियो । पोर्चुगलको सक्तीसाली टिम लाई ब्रागाको घरेलु मैदानमा वेनीफिकाले एसपी ब्रागालाई १-० ले हराउँदै वेनीफिकाले जित हात पारेको छ ।

          तस्वीर — Selecoes de Portugal लिस्बन । European Qualifiers 2024 अन्तर्गत ग्रुप ‘J ‘ मा रहेको पोर्चुगलमा आज नोभेम्बर १९ मा लिस्बन स्थित Jose Alvalade स्टेडियममा आइसल्यान्ड र पोर्चुगल बीचको खेलमा पोर्चुगलले आइसल्यान्डलाई २ गोलले पराजित गरेको छ । पोर्चुगल २ र आइसल्यान्ड ० रहेको छ । खेल पोर्चुगलको समय […]

पोर्चुगल । युरोपेली राष्ट्र पोर्चुगलमा रहेको खेलकुद बिकास समिति जम्बुजिरा दो मारले गत महिना नेपालको जाजरकोटमा भएको भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेका छन् । खेलकुद बिकास समिति जम्बुजिरा दो मारका अध्यक्ष तथा संयोजक सोवित राना मगर (पर्वत) को संयोजकत्वमा प्रशिक्षक याम केसी (म्याग्दी) र कप्तान चन्द्र घर्ती मगर (बाग्लुङ) ले नेपाली महिला राष्ट्रिय भलिबल […]

माल्टा । नेपालमा क्रीकेट खेलिरहेका प्रतिभावान युवा खेलाडी सुरज दराई नेपालमा आफ्नो भविष्य सुरक्षीत नदेखेर वैदेशिक रोजगार सिलसिलामा माल्टामा आएका भिए । उनी आफ्नो खेल क्षेत्रलाई निरन्तरता दिदा सुरज माल्टाको राष्ट्रिय टिममा छनोट भएका छन् ।