पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समिति अल्गार्भ पोर्चुगलले ‘एनआरएनए अल्गार्भ कप २०२५’ सम्पन्न गरेको छ। उक्त कपको उपाधि ग्राब जब सान्तोतेनियाले जितेको छ। मार्च २ तारिख सम्पन्न भएको ‘एनआरएनए अल्गार्भ कप २०२५’ प्रतियोगितामा १३ टोलीले सहभागिता जनाएका थिए भने मेचीमहाकालीले दोस्रो स्थान हासिल गरेको थियो। ‘एनआरएनए अल्गार्भ कप २०२५’ को प्रमुख अतिथिका […]
पुरुष क्रिकेट टोली वरीयतामा नेपाल १८औं स्थान
युरोप — खेलकुदमा हेर्ने हो भने फुटबल पछि दोस्रो नम्बरमा क्रिकेट आउँछ। पछिल्लो समय क्रिकेट लोकप्रिय बन्दै गइरहेको छ। पुरुष क्रिकेट टोली वरीयतामा हेर्ने हो भने नेपाल १८ औँ स्थानमा देखिन्छ। विश्व खेलकुद तथ्याङ्कले सार्वजनिक गरेको रिपोर्ट अनुसार, पुरुष क्रिकेट टोली वरीयतामा भारतलाई पहिलो र अस्ट्रेलियालाई दोस्रो स्थानमा राखेको छ। त्यस्तै अस्ट्रेलिया पछि सबैभन्दा बलियो […]
एनआरएनए अल्गार्भ कप २०२५ फुटबल प्रतियोगिता हुँदै
रासस — गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समिति अल्गार्भ पोर्चुगलले आगामी २ मार्च २०२५ मा एनआरएनए अल्गार्भ कप २०२५ फुटबल प्रतियोगिता आयोजना आयोजना हुने भएको छ । उक्त प्रतियोगिता भिल्ला रियल सान्तोआन्तोनियो र मन्तेगोर्दोमा हुनेछ । उक्त प्रतियोगिता सेभेन ए साईड फुटबल खेलको रूपमा आयोजना हुने भएको, जसमा अल्गार्भ क्षेत्रका साथै पोर्तुगलभरका विभिन्न क्लबहरूले […]
सोम गुरुङको नेतृत्वमा इशोज हिरोज डेनमार्क क्लब सहभागी
(विष्णु स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा इशोज हिरोज डेनमार्क क्लबले सहभागी जनाउने) डेनमार्क । नेपाल भलिबल एसोसिएसन डेनमार्कले आयोजना गरेको ‘विष्णु स्मृति खुल्ला युरोपिस्तरीय पुरुष भलिबल प्रतियोगिता’ फेब्रुअरी १६ तारिख बिहान ९ बजेबाट खेल सुरु हुने भएको छ। उक्त खेलमा इशोज हिरोज डेनमार्क क्लबले पनि सहभागीता जनाउने भएको छ। टिम म्यानेजर सोम गुरुङको नेतृत्वमा सहभागिता […]
पोर्चुगलमा खुल्ला बास्केटबल टुर्नामेन्ट हुदै
लिस्बन — पोर्चुगलको राजधानि लिस्बनमा पहिलो पटक खुल्ला बास्केटबल टुर्नामेन्ट हुने भएको छ । केबिए नेपालको आयोजनामा हुन लागेको यो टुर्नामेन्ट यहि मार्च २ तारिख राजधानी लिस्बनमा हुने भएको हो । आयोजक टोलिले यस टुर्नामेन्टलाई नेपालीद्वारा आयोजित पहिलो खुला बास्केटबल टुर्नामेन्ट भएको समेत दावि गरेको छ । आयोजक केबिए नेपालले उक्त टुर्नामेन्टका लागि हालै टिम […]
पोर्चुगल र डेनमार्क खेलको टिकट बिक्री सुरु
पोर्चुगल — पोर्चुगिज फुटबल महासंघ (FPF) ले २३ मार्चमा अल्भालाडेमा हुने नेसन्स लिग पोर्चुगल र डेनमार्क बिच हुने खेलको लागि टिकट बिक्रीमा रहेको घोषणा गरेको छ। टिकटहरू विशेष गरि पोर्चुगिज फुटबल महासंघको कार्यालयबाट बिक्री गरिने बताएको छ। टिकटको मूल्य पहिलो श्रेणीको टिकट ३५ युरो क्रमशः दोस्रो श्रेणीको २५ युरो र तेस्रो श्रेणीको १५ युरो रहेको […]
महिला विश्वकपका लागि नेपाली राष्ट्रिय टोली घोषणा
युरोपाटी संवाददाता — नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी यू–१९ महिला विश्वकप २०२५ का लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ। नेपाली टोलीको कप्तानी पूजा महतोले गर्दैछिन् भने उपाकप्तानमा सोनी पाख्रिन छिन्। यस्तै सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, […]
क्रोएसियामा भलिबल प्रतियोगिता सम्पन्न
(क्रोएसियामा सुदूरपश्चिमेली नेपाली समाजको आयोजना भलिबल प्रतियोगिता सम्पन्न) युरोपेली मुलुक क्रोएसियामा सुदूरपश्चिमेली नेपाली समाजले आयोजना गरेको भलिबल प्रतियोगिता हिजो डिसेम्बर २६ तारिख सम्पन्न भएको छ । क्रोएसियाको प्रिजवल्ज २ जरेवमा भएको प्रतियोगिता यस वर्ष हालसम्मकै ठुलो धनराशि पुरस्कार सहितको भलिबल प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगिताको प्रथम स्थान सुदूरपश्चिमको ‘ए’ टिमले हासिल गरेको छ। […]
पोर्चुगलमा नेपाली फुटबलको आकर्षण बढ्दो
दीपक भण्डारी । लिस्बोन ३० मङ्सिर । फुटबलको राजा मानिने रोनाल्डोको देश भनेर चिनिने युरोपको पोर्चुगलमा नेपालीहरुको फुटबल आकर्षण बढ्दो छ । पोर्चुगलको बेजा जिल्ला अन्तर्गत सान्तो तोनियामा आयोजित फुटबल खेलमा नेपालीहरुको मात्रै १३ टिम सहभागी रहेको आयोजक सस्था ग्रेब जबका सन्चालक सुबास पाण्डेले बताउनु भयो । खासगरी नेपाली युवाहरुको आकर्षणको केन्द्र पोर्चुगलमा रहेका सम्पुर्ण युवाहरुलाई […]
२०३० को विश्वकप पोर्चुगलमा हुने
पोर्चुगल । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको छ । फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले यो निर्णय गरेको हो । त्यसैगरी सन् २०३४ को विश्वकप भने साउदी अरेबियामा हुनेछ । फिफाको विशेष साधारणसभाले दुई संस्करणको विश्वकपबारे एकसाथ मतदानको मध्यमबाट निर्णय गरेको हो । […]