Home Login

(लमजुङ समाज पोर्चुगलको चौथो अधिवेशन घोषणा तथा तीज विशेष दर खाने कार्यक्रम सम्पन्न) पोर्चुगल । अगस्ट २५ हिजो आइतबार लमजुङ समाज पोर्चुगलको अध्यक्ष गम्भीर जंग गुरुङको अध्यक्ष्यतामा र प्रमुख अतिथि पूर्व पर्यटन दूत रमेश कुमार गुरुङको प्रमुख आतिथ्यतामा लमजुङ समाज पोर्चुगलको चौथो अधिवेशन घोषणा तथा तीज विशेष दर खाने कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा एनआरएनए […]

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली समाज,पोर्चुगल राष्ट्रिय समितिले आउदो सेप्टेम्बर १ तारिक विशेष अधिवेशन गर्ने भएको छ । विशेष अधिवेशनलाई भव्य, सभ्य र सशक्त बनाउन वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष डा.अनु खनालको नेत्रृत्वमा निर्वाचन समिति, उपाध्यक्ष दिपेस राईको नेत्रृत्वमा विशेष अधिवेशन समन्वय समिति र महासचिव हरिशरण परियारको नेत्रृत्वमा अधिवेशन प्रचारप्रसार समिति गठन गरिएको जानकारी संस्थाका अध्यक्ष कमल खड्काले […]

सुबास चाम्लिंग बेल्जियम । अहिले संगीत क्षेत्रका चर्चित कलाकार बिष्णु खत्रीलाई बेल्जियमबाट बिदाई गरिएको छ । मुलत: लोक भाकाका होनहार गायक बिष्णु खत्रीलाई बाग्लुंग समाज बेल्जियमले हिजो बिदाई तथा सम्मान कार्यक्रम क्यासेल्लो स्थित पार्क ईन नजिकै गरिएको हो। बिदाई तथा सम्मान कार्यक्रममा गायक खत्रीले भाबुक भएर भने बाग्लुंग र सिंगो नेपालमा अनगिन्ति प्रतिभाहरू छन ।मैले […]

(चर्चित गायक मिलन लामा र चर्चित गायिका सुनिता दुलालको साथमा तमु समाज पोर्चुगलद्वारा भोलि अगस्ट २४ तारिख शनिबारको दिन तीज विशेष सांस्कृतिक हुने कार्यक्रमको तयारी पूरा भएको छ।) पोर्चुगल । तमु समाज पोर्चुगलद्वारा चर्चित गायक मिलन लामा र चर्चित गायिका सुनिता दुलालको साथमा तीज विशेष सांस्कृतिक कार्यक्रम भोलि हुने भएको छ। कार्यक्रम भोलि अगस्ट २४ […]

लिस्बन । बाग्लुङ समाज पोर्तुगलद्वारा मौलिक तिजगीत प्रतियोगिता तथा दर खुवाउने कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम सेप्टेम्बर २ तारिख पोर्चुगलको राजधानी लिस्बनको बेला भिस्ता पार्कमा हुने भएको हो । नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा बागलुङ समाज पोर्तुगलद्धारा दर खुवाउले कार्यक्रम तथा मौलिक तिजगीत प्रतियोगिता आयोजना गर्न लागेको हो । तिजगीत प्रतियोगिता […]

(हाँस्य कलाकार सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्कीको अब हाँस्छ युरोप यात्रामा दोस्रो शो बेल्जियममा हुने भएको ।) बेल्जियम । यात्रा इन्टरटेन्मेन्ट बेल्जियमद्वारा अब हाँस्छ युरोप यात्रामा निस्केका हाँस्य कलाकार सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्कीले सेप्टेम्बर २ तारिखको दिन बेल्जियमका दर्शकहरूलाई हँसाउने भएका छन्। उनीहरूले युरोपको विभिन्न देशहरूमा आफ्नो प्रस्तुति दिनेछन्। मामा इभेन्ट र […]

पोर्चुगल। पोर्चुगलमा एक सक्रिय संस्था लमजुङ्ग समाज पोर्चुगलद्वारा तीज विशेष दर खाने कार्यक्रम गर्ने भएको छ। उक्त दर खाने कार्यक्रमको दिन चौथों अधिवेशन समेत घोषणा कार्यक्रम गर्नुभएको हो । लमजुङ बासीहरूले सुरु गरेको यस समाज पोर्चुगलमा सुख दुःखमा सक्रिय भएर लाग्ने संस्था लमजुङ समाज पोर्चुगलले यसभन्दा अघि पनि विभिन्न सांगीतिक कार्यक्रम गर्दै आइरहेको छ। यही […]

नर्वे । युरोपली मुलुक नर्वेमा दशैं कप २०२४ हुने भएको छ।युनाइटेड ब्रदर्स नर्वे द्वारा आयोजित यस दशैं कप २०२४ सेप्टेम्बर १५ तारिख हुने भएको छ। Grorud kunstgress oslo नर्वेमा हुने यस खेलमा सहभागी हुनको लागि प्रवेश शुल्क २५०० क्रोन रहेको छ । खेलमा प्रथम स्थान विजेतालाई १२००० क्रोन, ट्रफी, प्रमाणपत्र, र पदक र उपविजेतालाई ७००० […]

(अब हाँस्छ युरोप कार्यक्रमको तयारी लगभग लगभग पुरा भइसकेको छ। यही आउँदो अगस्ट देखि सुरु हुने कार्यक्रम युरोपेली मुलुक पोल्यान्डको लड्ज सहरबाट अब हाँस्छ युरोप कार्यक्रम सुरु हुने भएको हो) युरोप । पछिल्लो समय युवा पुस्ताका चर्चित हाँस्य कलाकार तथा कमेडियन सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्कीले ‘अब हाँस्छ युरोप’ टाइटल लिएर यही आउँदो अगस्ट […]

पोर्चुगलको लिस्वनमा राहदानी घुम्ति सेवा सम्पन्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग, काठमाण्डौं र नेपाली राजदूतावास, पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्वनमा यहि ०२ अगष्ट २०२४ देखि १३ अगष्ट २०२४ सम्म राहदानी नवीकरण घुम्ति सेवा सम्पन्न भएको छ। घुम्ति सेवाबाट ३८२९ जना नेपालीहरुले आफ्नो राहदानी नवीकरणको सेवा लिनु भएको छ। जसमा १२१ जना नावालक, ३३८० नवीकरण र […]