Home Login

पोर्तुगल । पोर्चुगलमा न्यूनतम ज्याला €820 युरो भएको छ ।जनवरी 1 2024 देखि, पोर्चुगलमा न्यूनतम ज्याला € 820 युरो भएको हो । यस बिषयमा धेरै समय देखि कुरा उठेको थियो । यस भन्दा अघि न्यूनतम ज्याला 760 थियो । Azores मा न्यूनतम ज्याला €861रहेको छ । Madeira मा न्यूनतम ज्याला €850 रहेको छ ।

पोर्चुगल । यदि तपाइँ अवैध रूपमा (बिना भिसा ) पोर्चुगलमा प्रवेश गर्नुभएको छ र तपाईं सङ टिकट वा बोर्डिङ पास छैन भने तपाईं बायो मेट्रिकको लागि AIMA (SEF) मा जाँदा आफु पोर्चुगलमा कसरी प्रवेश गर्नुभयो भनेर देखाउँनु पर्छ । तपाईं जुनसुकै देश बाट पोर्तुगल आउँनु भए पनि बायो मेट्रिकको लागि जाँदा तपाईंले आफु कसरी आएको […]

पोर्तुगल । नयाँ बर्ष सन २०२४ को शुभकामना सहित पोर्तुगलको राजधानी लिस्वानमा हिजो १२ बजेको यो नयाँ बर्षको रमाइलो भिडियो तपाईंहरुको लागि । तपाईं हामी सबैको यस २०२४ साल राम्रो र रमाइलो होस शुभकामना । भिडियो मन परेमा शेयर गर्नु होला ।

पोर्तुगल । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउने गर्छन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यस […]

पोर्तुगल । पोर्तुगलमा बसोबास गर्ने तमु (गुरुङ) समुदायको साझ संस्था तमु समाज मोन्तिजो पोर्तुगलले  गुरुङहरुको महानचाड तमु ल्होसारको अवसरमा भोलि डिसेम्बर ३० तारिख मोन्तिजोमा स्योकै तथा विविध साँस्कृतिक कार्यक्रमहरुको साथमा पर्व मनाउने निर्णय गरेको छ । तमु समाज मोन्तिजो पोर्तुगल भखर मात्र स्थापन भएको निक्कै सक्रिय संस्था हो । कार्यक्रम Rua Gago Countinho 89,2370-330 मोन्तिजोको […]

एजेन्सी । प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायलबीच जारी युद्धमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन । गत ७ अक्टुबरबाट सुरु भएको युद्धमा परी हालसम्म मृत्यु हुनेको पत्रकारको सङ्ख्या १०० पुगेको छ। गाजाको सरकारी मिडिया कार्यालयले आफ्नो टेलिग्राम च्यानलमा युद्ध सुरु भएदेखि इजरायली सेनाको कारबाहीमा मारिने पत्रकारको सङ्ख्या १०० पुगेको बताएको हो। पछिल्लो पटक इजरायली […]

साइप्रस । सुदूरपश्चिम नेपाली समाज साइप्रसको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।  अधिबेशनबाट रमिता चन्द रितु अध्यक्ष सहित १५ कार्यसमिति सदस्य चयन भएको छ । प्रमुख सल्लाहकारमा सुबास मल्ल ,केशब चन्द ठकुरी डम्मर बहादुर खड्का चयन भएका छन । प्रमुख अथिती कन्सुलेट प्रमुख डा. राम जीवन पन्जियार साथै अधिबेशनमा अथितिहरू  सुबास मल्ल, केशब ठकुरी ,गैरआवासीय […]

लिस्वन । क्रिसमशको अवसरमा लिस्वनमा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । मनमैजु फुटबल क्लब र मेची महाकाली फुटबल क्लबको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितालाई प्रथम चिचिपापा क्रिसमश कप नाम दिइएको छ । आगामी डिसेम्बर २६ का दिन लिस्वनको ओलाइस स्थित क्लब भिक्टोरियामा हुने उक्त प्रतियोगितामा १२ टिमको सहभागीता टुङ्गो लागेको आयोजक मनमैजु […]

पोर्तुगल  । Lisboa Metro (Metropolitano de Lisboa) डिसेम्बर 24 को रात चाँडै बन्द हुनेछ र भोलिपल्ट क्रिसमसको दिनमा खुल्नेछ, अघिल्लो वर्षहरूमा जस्तै। मेट्रो सेवा डिसेम्बर 24 आइतबार 10 बजे बन्द हुनेछ भने भोलिपल्ट 25 सोमबार 8 बजे सुचारु हुनेछ। लिस्बन मेट्रोपोलिटनले दैनिक चार लाइनहरूसँग सञ्चालन गर्दछ: पहेंलो (रातो-ओडिभेलास), हरियो (तेल्हेरास-काइस डो सोड्रे), निलो (रेबोलेरा-सान्ता अपोलोनिया) […]

पोर्तुगल । पोर्चुगलको राजधानी लिस्बनमा आज सम्पन्न शेर्पा किदुक पोर्तुगलको सातौं  अधिवेशनले अध्यक्ष राजेन्द्र शेर्पा, वरिष्ठ उपाध्यक्षमा डेन्डी शेर्पा, उपाध्यक्षमा पासाङ्ग शेर्पा, महासचिव पेमा शेर्पा कोषाध्यक्षमा निमदिकी शेर्पा र सहकोषाध्यक्षमा पशी शेर्पा लगायत १७ कार्यसमिति निर्वाचित भएका छन् । निर्वाचन समितिका संयोजक धनराज शेर्पाले हामटजानकारी दिनु भयो । किदुकको अधिवेशनको उद्घाटन प्रमुख अतिथि खेम्पो नवाङ […]