Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

पोर्चुगल

दुर्घटनामा परेकी सुस्मितालाई सहयोगको लागि आग्रह : (हेर्नुपर्ने न्युज)

पोर्चुगल । विगत २ वर्षदेखि पोर्तुगलको मोन्तिजोमा बसोबास गर्दै आउनुभएका नेपाल घर जरायोटार ३ मरिण, सिन्धुली वर्ष २९ को सुस्मिता मोक्तानको १० जनवरी २०२४ बेलुकी अन्दाजी १८:२६ बजे मोन्तिजो पिंगोदोस नजिक बाटो काट्ने (जेब्रा क्रस) बेलामा विपरीत दिशाबाट तिब्र गतिमा आईरहेको गाडीले ठक्कर दिई गम्भीर घाइते भएकी छन् ।

सिकिस्त घाईते सुस्मितालाई सोही बेला स्थानीय प्रहरीले मुचुल्का उठाई, एम्बुलेन्समा बरइरो हस्पिटलमा उपचारको लागि पठाएको थियो ।

पिडित घाईतेको दाहिने हात स्टिल राखी अप्रेशन गरीएको तथा देब्रे हिप देखि तल (खुट्टा भाञ्चिएको) (स्टिल जडान, अथवा प्लास्टर गर्न नमिल्ने अवस्था) हुनाले बरइरो हस्पिटलले जनवरी ३० मा डिस्चार्ज गरिदिएको थियो र हाल बिरामी मोन्तिजोमा एजेन्सीले उपलब्ध गराएको कोठामा साथीहरुसंग बस्दै आएकी छन्।

बिहान ८ बजेदेखि बेलुकाको ५ बजेसम्म साताको आईतबार बाहेक ६ दिन पिडित एक्लै हुनेभएकोले खानपिन, दिशा पिशाब र अन्य गतिविधिका लागि निकै कठिन अवस्था भएकोले एजेन्सीले पनि कुनै किसिमको सहयोग नगरेको ,बाइसा पनि नबनाएको, थेरापी, सामान्य उपचार समेतबाट वन्चित अवस्थामा भएको स्थित छ ।

परदेशमा रहेकी  नेपाली चेली  निकै पिडित अवस्थामा भएकाले “सम्पूर्ण नेपाली संघसंस्था, दिदीबहिनी – दाजुभाईहरुलाई उहाँको उपचार, कानुनी लडाई (वकिल खर्च), प्रहरीमा उजुरी, अस्पताल जाँदा आउँदा लागेको एम्बुलेन्स शुल्क, औषधी उपचार खर्च, थेरापी शुल्क तथा बिरामी हेरचाह सहयोगी शुल्कहरुको लागि आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरीदिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

“पीडित सुस्मिताको तर्फबाट जारी गरिएको मोन्तिजो नेपाली समाज पोर्चुगलको आग्रहपत्र अनुरोध गरिएको छ ।

सहयोगका लागि विवरण :
Susmita Moktan — 

PT50 0007 0000 0058 3820 1092 3

सम्पर्क —  +351-920278457, 351-920471394

Leave a Reply

Your email address will not be published. Required fields are marked *