Home Login

सन् २०२६ मा हुने विश्वकप फुटबल प्रतियोगिताका लागि पोर्चुगिज फ्यानहरूमा देखिएको उत्साहले टिकटको उच्च मूल्यलाई समेत ओझेलमा पारिदिएको छ । पोर्चुगिज फुटबल महासंघ (FPF) लाई उपलब्ध गराइएका समूह चरणका तीनवटै खेलका टिकटहरू अत्यधिक मागका कारण पूर्ण रूपमा ‘बिक्री’ भइसकेको (ओभर सब्स्क्राइब भएको) छ । महासंघ निकट स्रोतले दिएको जानकारी अनुसार, महँगो मूल्यको पर्वाह नगरी पोर्चुगिज […]

पोर्चुगल — पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत पोर्टोको इस्टेडियो डो ड्रागाओमा आइतबार आर्मेनियाविरुद्ध भएको खेलमा ९–१ को जितसहित पोर्चुगलले सातौँ पटक लगातार विश्वकपमा सहभागिता सुनिश्चित गरेको हो । कप्तान क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रिएको पोर्चुगलले खेल अवधीभर आर्मेनियालाई दबाबमा राख्यो । खेलमा ब्रुनो फर्नान्डेस र जाओ नेभेसले […]

क्रोएसिया —  क्रोएसिया फिफा विश्वकपमा छनौट भएको छ । क्रोएसियाले गएराती फारो आइल्याण्डलाई ३-१ गोल अन्तरले पराजित गरेसँगै युरोपको छनौट अन्तर्गत समुह एलबाट विश्वकपमा छनौट भएको हो । क्रोएसियाको समुह एल मा ७ खेलमा १९ अंक भएको छ र समुहमा शिर्ष सतहमा छ । समुह एल मा चेक रिपब्लिक ७ खेलमा १३ अंकसहित दोस्रो स्थानमा […]

डब्लिन — फिफा विश्वकप युरोपेली छनोट अन्तर्गत आउँदो नोभेम्बर १३ मा गणतन्त्र आयरल्याण्ड र पोर्चुगलबीच एक महत्वपूर्ण खेल हुँदैछ । यो खेल आयरल्याण्डको घरेलु मैदान डब्लिनस्थित अविभा रंगशालामा आयोजना हुने भएको हो । प्रतियोगिता अन्तर्गतको यो खेल स्थानीय समयअनुसार साँझ ०७:४५ बजे सुरु हुनेछ । विश्वकप छनोटको दौडमा रहेका दुवै टोलीका लागि यो खेल निकै […]

पोर्चुगल : पोर्चुगलले युरोपको विश्वकप छनौट अन्तर्गतको खेलमा आयरल्याण्डलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले आयरल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा रुबेन नेभेजले ९० मिनेटपछिको इन्जुरी समयमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा पोर्चुगलले पाएको पेनाल्टी क्रिस्टियानो रोनाल्डोले मिस गरेका थिए । खेलको ७५औ […]

पोर्चुगल — फिफाले तय गरेको नयाँ फर्म्याटको क्लब विश्वकप आइतबार देखि शुरु हुदैछ । फिफा क्लब विश्वकपको उद्घाटन खेलमा इन्टर मियामी र इजिप्टको क्लब अल अहलीबीच हुने छ । यो खेल नेपाली समय अनुसार आइतबार बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ । जुलाई १३ सम्म अमेरिकामा हुने फिफा क्लब विश्वकप मा ३२ क्लबले भाग लिदैछन् […]

काठमाडौँ —  सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले संसारभर छनोटका खेल भइरहेका छन् । २०२६ को विश्वकपमा पहिलो पटक ४८ वटा टोलीले भाग लिँदैछन्। आयोजक तीन टोली अमेरिका, क्यानडा र मेक्सिकोले स्वतः स्थान बनाइसकेका छन् । १० टोलीले छनोटमार्फत विश्वकपमा स्थान पक्का गरेको अवस्था छ। आयोजक र […]

पोर्चुगल — युइएफए नेसन्स लिग अन्तर्गत : जर्मनीलाई घरेलु मैदानमा २-१ ले हराउँदै पोर्चुगल फाइनलमा प्रवेश गरेको छ । बुधवार राती सम्पन्न पहिलो सेमिफाइनलतर्फ पोर्चुगलले जर्मनीलाई घरेलु मैदानमा २-१ ले हराउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । म्युनिख शहर स्थित आलियान्ज एरिनामा भएको खेलको ४८ औं मिनेटमा फ्लोरियन विर्जको गोलबाट जर्मनीले खेलमा अग्रता बनाएको […]

अर्जेन्टिना — साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ । बुधबार बिहान भएको दक्षिण अमेरिकी समूहको छनोटको खेलमा सातौँ स्थानको बोलिभिया र उरुग्वेले गोलरहित बराबरी खेलेपछि अर्जेन्टिना विश्वकपमा छनोट भएको हो । सन् १९७८ मा पहिलो पटक विश्वकप जितेको अर्जेन्टिनाले दोस्रो पटक सन् १९८६ मा सफलता पाएको थियो । तेस्रो पटक […]

युरोपाटी संवाददाता— अर्जेन्टिनाले विश्वकप छनौट अन्तर्गतको खेलमा उरुग्वेलाई पराजित गरेको छ । शनिबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा खेलको ६८ औ मिनेटमा थियागो अल्माडाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । लियोनेल मेसी, पाउलो डिबाला जस्ता स्टार खेलाडी बिना अर्जेन्टिनाले जित हासिल गरेको छ […]