
चीनले १४५ प्रतिशत अमेरिकी कर वृद्धिको बदलामा थप कर वृद्धिको घोषणा गरेको छ । चीनले शुक्रबार अमेरिकी सामानमा कर वृद्धि गरी १२५ प्रतिशत पर्याउने घोषणा गरेको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले विश्वमा व्यापक कर वृद्धि गरेर बजारमा उथलपुथल मच्चाएको आरोप चीनले लगाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बेइजिङको पछिल्लो चरणको प्रतिशोधका कारण शनिबारदेखि लागू […]