
पोर्तुगल । नयाँ बर्ष सन २०२४ को शुभकामना सहित पोर्तुगलको राजधानी लिस्वानमा हिजो १२ बजेको यो नयाँ बर्षको रमाइलो भिडियो तपाईंहरुको लागि । तपाईं हामी सबैको यस २०२४ साल राम्रो र रमाइलो होस शुभकामना । भिडियो मन परेमा शेयर गर्नु होला ।
पोर्तुगल । नयाँ बर्ष सन २०२४ को शुभकामना सहित पोर्तुगलको राजधानी लिस्वानमा हिजो १२ बजेको यो नयाँ बर्षको रमाइलो भिडियो तपाईंहरुको लागि । तपाईं हामी सबैको यस २०२४ साल राम्रो र रमाइलो होस शुभकामना । भिडियो मन परेमा शेयर गर्नु होला ।
पोर्तुगल । पोर्तुगलमा बसोबास गर्ने तमु (गुरुङ) समुदायको साझ संस्था तमु समाज मोन्तिजो पोर्तुगलले गुरुङहरुको महानचाड तमु ल्होसारको अवसरमा भोलि डिसेम्बर ३० तारिख मोन्तिजोमा स्योकै तथा विविध साँस्कृतिक कार्यक्रमहरुको साथमा पर्व मनाउने निर्णय गरेको छ । तमु समाज मोन्तिजो पोर्तुगल भखर मात्र स्थापन भएको निक्कै सक्रिय संस्था हो । कार्यक्रम Rua Gago Countinho 89,2370-330 मोन्तिजोको […]
पोर्तुगल । डिसेम्बर २५ तारिख सोमबार १२:०० बजेदेखी वेलुका ६ बजेसम्म वेलाविस्ता पार्कमा नवलपुर समाज पोर्चुगलले संस्कृतिक कार्यक्रम सहित BBQ कार्यक्रया आयोजना गर्ने भएको छ । नवलपुर समाज पोर्चुगलले पोहिलो अधिवेशन पछि गर्ने भनेको कार्यक्रम केही प्रविधिक कारणले गर्दा पछि परेको थियो । र २५ तारिख हुने कार्यक्रममा पन्चैबाजा समेत हुने समाजको अध्यक्ष प्रेम बुढापृतीले […]
पोर्तुगल । Lisboa Metro (Metropolitano de Lisboa) डिसेम्बर 24 को रात चाँडै बन्द हुनेछ र भोलिपल्ट क्रिसमसको दिनमा खुल्नेछ, अघिल्लो वर्षहरूमा जस्तै। मेट्रो सेवा डिसेम्बर 24 आइतबार 10 बजे बन्द हुनेछ भने भोलिपल्ट 25 सोमबार 8 बजे सुचारु हुनेछ। लिस्बन मेट्रोपोलिटनले दैनिक चार लाइनहरूसँग सञ्चालन गर्दछ: पहेंलो (रातो-ओडिभेलास), हरियो (तेल्हेरास-काइस डो सोड्रे), निलो (रेबोलेरा-सान्ता अपोलोनिया) […]
क्यानडा । क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यस अघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरुको आर्कषण झनै बढेको छ । यो सुविधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवदेन दिएका विद्यार्थीहरुका लागि […]
युरोप । पोर्तुगलमा हुनु हुन्छ र युरोपको जुनसुकै देशमा हुनुहुन्छ । तपाईंलाई सवारी साधन चलाउँन आउँछ र विदेशमा आफ्नो सवारी साधन किनेर चलाउँन चाहानु हुन्छ भने तपाईं जुन देशमा हुनुहुन्छ त्यहीँको सवारी अनुमति पत्रको आवश्यक पर्छ । तपाईं युरोपमा हुनुहुन्छ र तपाईंले सवारी अनुमति पत्र निकाल्नु भएको छ भने त्यो अनुमति पत्रले अरु युरोपेली देशमा […]
कतार । एसियाना गजल रेस्टुरेन्ट & बारको आयोजनामा यहीँ डिसेम्बर १५ तारिखका दिन कतारमा नेपाली चर्चित गायिका समीक्षा अधिकारी र चर्चित गायक तुलसी प्रसाद शिवकोटिको क्रिसमस धमाका हुन गहिरहेको छ । चर्चित गायक तुलसी प्रसाद शिवाकोटि युरोपमा ख्याती कमाएका गायक हुन् । गायक शिवाकोटी र गायिका समिक्षा अधिकारीको यो कतारमा हुन गैरहेको पहिलो कार्यक्रम हो। […]
काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको हिमा गाएँपालिका–५ घर भई हाल काठमाडौं १५ डल्लु बस्ने वर्ष ३३ को धर्मेन्द्र शाही रहेका छन्। शाहीले सोम्बार तामाङ समेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति १० रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित […]
काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले देश तथा विदेशका सांगीतिक कार्यक्रममा अनधिकृत रुपमा गीतको म्युजिक ट्रयाक प्रयोग गरिएको भन्दै चासो व्यक्त गरेको छ । प्रतिष्ठानले मंगलबार विज्ञप्ति जारी गर्दै गीतको धनी, सर्जक तथा प्रस्तोता, उत्पादनको समझदारीमा लिखित अनुमति प्रत्यायोजन गरेको खण्डमा मात्र प्रयोग गर्न आग्रह गरेको छ । अध्यक्ष रीता थापामगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा […]
काठमाडौं ।हिजो भएको पर्यटन ब्यबसायी संगठनको बैठक बाट केन्द्रिय समितिमा गोर्खाका सफल युवा व्यवसायी नारायण खनाल मनोनित भएका छन् । गोर्खा जन्म घर भएका खनाल बिगत केही बर्ष देखि पर्यटन ब्यबसायीमा आबद्ध थियो । सानो देखि नै मेहनत खनाल हाल राजधानी काठमाडौंमा बसोबास गर्दै आएका छन् । खनाललाई हाम्रो युरोपाटीको तर्फबाट धेरै-धेरै बधाई तथा सफल […]