अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा विश्वव्यापी रूपमा लगाइएका भन्सार महसुलहरूलाई खारेज गरिदिएपछि अन्तर्राष्ट्रिय व्यापार बजारमा नयाँ तरंग उत्पन्न भएको छ । अदालतको यस फैसलासँगै उत्पन्न भएको अन्योल र त्यसलगत्तै राष्ट्रपति ट्रम्पले चालेका नयाँ कदमका बीच युरोपेली संघ (इयू) ले अमेरिकासँग गम्भीर चासो व्यक्त गरेको छ । इयूले गत वर्ष अमेरिकासँग गरिएको द्विपक्षीय व्यापार सम्झौताको […]


