अस्ट्रेलिया — अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालक–बालिकालाई सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै इन्स्टाग्राम, फेसबुक, थ्रेड्स लगायतका प्लेटफर्ममा उनीहरूको अकाउन्ट बन्द गर्ने प्रक्रिया सुरु गरेको छ । नयाँ कानुनअनुसार डिसेम्बर १० देखि १६ वर्ष मुनिका प्रयोगकर्ताले ती प्लेटफर्म प्रयोग गर्न पाउने छैनन् । त्यसैअनुसार प्लेटफर्मको मालिक कम्पनी मेटाले डिसेम्बर ४ देखि १३–१५ वर्षका प्रयोगकर्तालाई टेक्स्ट, […]


