
पोर्चुगल — पोर्चुगिज फुटबलका महानायक क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको व्यावसायिक फुटबल लिग (LPFP) द्वारा आयोजित एक विशेष समारोहमा “सर्वकालीन सर्वश्रेष्ठ खेलाडी” को उपाधिले सम्मानित गरिएको छ । ‘लिगा पोर्चुगल अवार्ड्स’ को तेस्रो संस्करणमा रोनाल्डोलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो, जसले पोर्चुगिज फुटबलमा उनको अतुलनीय योगदानको कदर गरेको छ । पुरस्कार ग्रहण गर्दै पोर्चुगल राष्ट्रिय टोलीका […]