Home Login

हाम्रो हालको फेसबुक रिल्स

इन्दिरा चाम्लिङ काजाब्लांका क्यासेल्लो, बेल्जियम – नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको १३औं अधिवेशन २०२५ जुन १ तारिखका दिन बेल्जियमको लुभेन शहरमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ । अधिवेशनले संगठनको विधान संशोधन गर्दै कार्यसमिति विस्तार गर्ने निर्णय गरेको छ र त्यसअनुसार तमु राष्ट्रीय मुक्ति मोर्र्चा युरोप इन्चार्ज समेत रहेका मनिष गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत […]

नेपाली जनप्रगतिशील मञ्च युरोपले एक प्रेस विज्ञप्ति जारी गरेको छ। उक्त प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार, नेपालको संविधान २०७२ को धारा १४ अन्तर्गत गैरआवासीय नेपालीहरूलाई राजनीतिक अधिकार बाहेक अन्य अधिकार प्रदान गर्ने गरी संबैधानिक रुपमा नेपाली नागरिकको रूपमा स्वीकार गरिसकेको परिवेशमा अध्यादेश मार्फत नेपाल  सरकारले  हालसालै संबैधानिक  ब्याबस्था विपरित हुने गरि १० बर्ष सम्म भिसा शुल्क […]

पोर्चुगल । नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको आयोजनामा सम्मान तथा सास्कृतिक कार्यक्रम हिजो आइतबार सम्पन्न भएको छ । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको ओला अमिगोको हलमा भएको थियो । नेपाल देखि युरोप कार्यक्रममा निस्किनु भएका चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्रीको साथमा र सँगै चर्चित लोकदोहोरी गायिका रितु अधिकारीको समेत कार्यक्रममा बेजोड प्रस्तुति भएको थियो भने […]

पोर्तुगल। नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको सातौँ अधिवेशन हिजो सम्पन्न भएको छ । पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न उक्त अधिवेशनबाट अध्यक्षमा धादिङकी सीता ढकाल सुवेदी, महासचिवमा गोविन्द बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनले २१ सदस्यीय नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको नयाँकार्य समिति गठन गरेको हो । बरिस्ठ उपाध्यक्षमा नुवाकोटका पुर्ब विद्यार्थी नेता रेशम बस्नेत रहेका छन् । […]