Home Login

सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नोभेम्बरमा पर्यटक आगमन वृद्धि भएको देखाएको हो । जसमा नोभेम्बरमा मात्रै सबैभन्दा बढी भारतबाट १८ हजार ९९५ पर्यटक भित्रिएका छन् । त्यसैगरी क्रमशः संयुक्त राज्य अमेरिकाबाट ११ हजार २५४, चीनबाट सात हजार ८७१, […]

सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशतले पर्यटक आगमनमा वृद्धि भएको देखिएको छ । तर यसै बर्षको फेब्रुअरी, मार्च र अप्रिलको तुलनामा भने उच्च गिरावट आएको छ । बोर्डको तथ्याङ्क अनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ […]

पोर्चुगल — नेपालले सन् २०२५ को जुलाई महिनामा कूल ७० हजार एक सय ९३ जना विदेशी पर्यटकलाई स्वागत गरेको छ । यो सङ्ख्या अघिल्लो वर्षको जुलाई महिनाको तुलनामा ८ दशमलव ७ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार, महामारीपूर्वको अवस्था सन् २०१९ को अप्रिल महिनासँग तुलना गर्दा जुलाई २०२५ मा नेपालले पर्यटक आगमनमा ९९ […]

पोर्चुगल — विगत केही वर्षदेखि, पोर्चुगल अमेरिकी र अन्य युरोपेली नागरिकहरूका लागि बिदा मनाउने प्रमुख गन्तव्यको रूपमा स्थापित भएको छ । सन् २०२४ मा ३ करोड पर्यटक भित्र्याएर कीर्तिमान बनाएको पोर्चुगलमा यो वर्ष पनि पर्यटकको घुइँचो उत्तिकै छ । आखिर के छ त पोर्चुगलमा जसले गर्दा विश्वका सम्पन्न देशका नागरिकहरू पनि यहाँ आउन लालायित हुन्छन् […]

साइप्रस — साइप्रसमा मे २०२५ मा पर्यटक आगमन १३.७ प्रतिशतले बढेर कुल ४ लाख ७९ हजार १ सय ६० पुगेको छ, जुन गत वर्षको सोही महिनामा ४ लाख २१ हजार ४ सय थियो । जनवरी देखि मे २०२५ सम्मको अवधिमा, कुल पर्यटक आगमन १ करोड ३ लाख ४४ हजार ४ सय ८६ पुगेको छ, जुन […]

युरोप — अंग्रेजी नववर्षको पहिलो महिना जनवरीमा ७९ हजार ९९१ पर्यटक नेपाल भित्रिएका छन्। विश्वका अधिकांश देशमा पर्यटकीय गतिविधि उच्च हुँदा नेपालमा २०१९ बराबर पर्यटक भित्र्याउन नसकेको हो।  सन् २०१९ मा ८१ हजार २७३ पर्यटक नेपाल भित्रिएका थिए। त्यसको तुलनामा ९८ प्रतिशत मात्रै पर्यटक भित्रिएका छन्। २०२४ मा ७९ हजार १०० भित्रिएका थिए। जनवरीमा भारतबाट २० हजार […]

युरोप ।अगस्ट २०२४ मा, नेपालमा विदेशी पर्यटक आगमनमा उल्लेखनीय बृद्धि भएको अनुभव गरेको छ।जसमा संयुक्त राज्य अमेरिकाको महत्वपूर्ण योगदान रहेको बताएको छ। नेपाल पर्यटन बोर्डका अनुसार अमेरिकाबाट ५,६१४ पर्यटकले नेपाल भ्रमण गरेका थियो,जसले अगस्ट २०२३ को तुलनामा पर्यटक संख्यामा समग्रमा ८.३ प्रतिशतले वृद्धि भएको हो । अगस्ट २०२४ मा कुल ७२,७१९ पर्यटकले नेपाल भ्रमण गरेका […]

पोर्चुगल । WorldUpdates(Breaking)को अनुसार, एक्लै पर्यटन गर्ने पर्यटकहरुको लागि यी सबै भन्दा दश देशहरु उत्तम रहेको छ । पर्यटकहरूको लागि घुम्न, मनोरञ्जन गर्न, सबैभन्दा राम्रो सस्तो र सुलभ देश आइसल्याण्ड पहिलो नम्बरमा रहेको छ ।आइसल्याण्ड पछि पूर्वीतट अष्ट्रेलिया,बोत्स्वाना,क्यानाडा,भियतनाम,पोर्चुगल,चिली,स्लोभेनिया,न्युजिल्यान्ड र आयरल्याण्ड समेत रहेको छ । २०२४ मा WorldUpdates(Breaking) अनुसार पोर्चुगल पनि पर्यटकहरूको लागि घुम्न र मनोरञ्जन […]