निकोसिया (साइप्रस) – साइप्रसको मन्त्रिपरिषद्ले आप्रवासीहरूको व्यवस्थापन र एकीकरणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘२०२६–२०२९ आप्रवासी एकीकरण रणनीति’ लाई औपचारिक रूपमा अनुमोदन गरेको छ । आप्रवासन तथा अन्तर्राष्ट्रिय सुरक्षा उप–मन्त्रालयको प्रस्तावमा गत फेब्रुअरी ४, २०२६ मा स्वीकृत भएको यो रणनीतिले कानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूका लागि गणतन्त्र साइप्रसको पहिलो बृहत् र विस्तृत नीतिगत ढाँचा खडा गरेको […]


