Home Login

हेलसिन्की — स्टार्टअपको नयाँ सोच र जोस बोकेर पनि लगानी, सही मार्गदर्शन र नेटवर्कको अभावमा अलमलिएका नेपाली युवा उद्यमीहरूलाई लक्षित गर्दै फिनल्यान्डको राजधानी हेलसिन्कीमा एक ऐतिहासिक सम्मेलनको आयोजना हुने भएको छ । आगामी मार्च १३ तारिखका दिन आयोजना हुन लागेको ‘बाटो समिट २०२६‘ ले युरोपमा रहेका नेपाली डायस्पोराको उद्यमशीलता यात्रामा एक कोसेढुङ्गा सावित हुने अपेक्षा […]

हेलसिन्की — नेपालमा कार्तिक १४ गतेदेखि प्रदर्शनमा आएको पारिवारिक सामाजिक चलचित्र ‘परान’ अब युरोपेली मुलुक फिनल्याण्डका दर्शकमाझ पनि पुग्ने भएको छ । फिनल्याण्डको राजधानी हेलसिन्कीमा आउँदो नोभेम्बर २३ र २४ तारिखमा चलचित्रको दुई विशेष शो आयोजना गर्न लागिएको हो । “नेपालीभाषा, नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ” भन्ने मूल नारा बोकेको ‘मामा […]

हेलसिन्की, फिनल्यान्ड —  नेपालमा भएको दुखद घटनाप्रति ऐक्यबद्धता र समवेदना प्रकट गर्दै फिनल्यान्डको राजधानी हेलसिन्कीमा बसोबास गर्ने नेपालीहरूले बुधबार साँझ श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन् । हेलसिन्कीको प्रसिद्ध सेतो चर्च अगाडिको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा ५ सय भन्दा बढी नेपालीहरूको भावपूर्ण उपस्थिति रहेको थियो । नेपालमा ‘जेनजी’ को आयोजित एक विरोध प्रदर्शनका क्रममा अकालमा ज्यान […]