Home Login

हाम्रो हालको फेसबुक रिल्स

पुस्तक रेग्मी,पोर्चुगल। युवा पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्की आज बिहान पोर्चुगल आइपुगेका छन्। पोर्चुगलमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि आज सेप्टेम्बर ३० तारिख डेनमार्क देखि पोर्चुगलको राजधानी लिस्बनमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। चर्चित कमेडियनहरूलाई एयरपोर्टमा स्वागत गर्नको लागि आयोजक सोल्टी इभेन्ट्स र केन्द्र मोशन पिक्चर्सको प्रतिनिधिहरू पुगेका थिए। क्यामेराको […]

पोर्चुगल। युवा पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले पोर्चुगलमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि सेप्टेम्बर ३० तारिख पोर्चुगल आउँने भएको छन्।अमेरिकापछि उनीहरुले युरोपेली मुलुकमा कमेडी टुर गरेका हुन् । ३१ अगस्ट पोल्याण्डबाट सुरु भएको ‘अब हाँस्छ युरोप’ यात्रा फ्रान्स, माल्टा, बेल्जियम, जर्मनी, स्पेन, फिनल्याण्ड, डेनमार्क र नर्वेमा समेत कार्यक्रम हुने भएको […]

नयाँ पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले युरोपमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि अहिले युरोप टुर गरिरहेका छन् । अमेरिकापछि उनीहरुले युरोपेली मुलुकमा कमेडी टुर गरेका हुन् । ३१ अगस्ट पोल्याण्डबाट सुरु भएको ‘अब हाँस्छ युरोप’ यात्रा फ्रान्स, माल्टा, बेल्जियम, जर्मनी, स्पेन, फिनल्याण्ड, डेनमार्क र पोर्चुगलमा समेत कार्यक्रम  हुने भएको हो। […]

युवा पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले पोर्चुगलमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि सेप्टेम्बर ३० तारिख पोर्चुगल आउँने भएको छन्।अमेरिकापछि उनीहरुले युरोपेली मुलुकमा कमेडी टुर गरेका हुन् । ३१ अगस्ट पोल्याण्डबाट सुरु भएको ‘अब हाँस्छ युरोप’ यात्रा फ्रान्स, माल्टा, बेल्जियम, जर्मनी, स्पेन, फिनल्याण्ड, डेनमार्क र नर्वेमा समेत कार्यक्रम हुने भएको छ। […]

युरोप । नयाँ पुस्ताका लोकप्रिय हास्य कलाकारहरु युरोपमा रहेका नेपालीलाई हँसाउन अब हाँस्छ युरोप टाइटल लिएर हाँस्य कलाकार सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्की पोल्यान्ड आइसकेका छन् । मामा इभेन्ट्स र गुरुङ केएनएस इन्टरटेन्मेन्ट्सको संयुक्त आयोजनामा ‘अब हाँस्छ युरोप’ नाम दिएको कार्यक्रमलाई युरोपको विभिन्न देशहरुमा उनीहरूको प्रस्तुति दिने छन् । अब हाँस्छ युरोप’ नाम दिएको […]

(हाँस्य कलाकार सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्कीको अब हाँस्छ युरोप यात्रामा दोस्रो शो बेल्जियममा हुने भएको ।) बेल्जियम । यात्रा इन्टरटेन्मेन्ट बेल्जियमद्वारा अब हाँस्छ युरोप यात्रामा निस्केका हाँस्य कलाकार सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्कीले सेप्टेम्बर २ तारिखको दिन बेल्जियमका दर्शकहरूलाई हँसाउने भएका छन्। उनीहरूले युरोपको विभिन्न देशहरूमा आफ्नो प्रस्तुति दिनेछन्। मामा इभेन्ट र […]

(अब हाँस्छ युरोप कार्यक्रमको तयारी लगभग लगभग पुरा भइसकेको छ। यही आउँदो अगस्ट देखि सुरु हुने कार्यक्रम युरोपेली मुलुक पोल्यान्डको लड्ज सहरबाट अब हाँस्छ युरोप कार्यक्रम सुरु हुने भएको हो) युरोप । पछिल्लो समय युवा पुस्ताका चर्चित हाँस्य कलाकार तथा कमेडियन सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्कीले ‘अब हाँस्छ युरोप’ टाइटल लिएर यही आउँदो अगस्ट […]

युरोप । पछिल्लो समय युवा पुस्ताका चर्चित हाँस्य कलाकार तथा कमेडियन सुमन कार्की ,भरतमणि पौडेल र कैलाश कार्कीले ‘अब हाँस्छ युरोप’ टाइटल लिएर युरोप टुर गर्ने भएका छन्। उनीहरूले युरोपको विभिन्न देशहरूमा आफ्नो प्रस्तुति दिनेछन्। (मामा इभेन्ट र गुरुङ के.एन.एस इन्टरटेनमेन्ट) द्वारा आयोजना गरेको यस कार्यक्रममा उनीहरू युरोप आउने भएका हुन् । युरोपमा बस्ने नेपालीहरूको […]