Home Login

काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक र सम्पादक जेल चलान भएका छन् । सर्वोच्च अदालतले गरेको फैसला अनुसार उनीहरु केन्द्रीय कारागार सुनधारा जगन्नाथदेवल चलान भएका हुन् । जेल चलान हुनुभन्दा अगाडि सम्पादक नविन ढुंगानाले फेसबुक मार्फत आफूहरु दुबै जना केन्द्रीय कारागारमा गएको बताएका हुन् । उनीहरुले आफूहरु तोकिएको समय कैद सजाय बसेर बाहिर आउने र समाचारको […]

काठमाडौ । ट्रावलिटी नेपालले एटिक इन’ होटल्स एण्ड रेसोर्ट्स ब्रान्डको शुभारम्भ गर्ने भएको छ ।भव्य कार्यक्रमका बीच भोलि होटल रायन एन्ड इभेन्ट्समा पर्यटन मन्त्रीको प्रमुख आतिथ्यतामा ब्राण्डको शुभारम्भ हुने भएको हो । ट्रावलिटी नेपालमा होटेलको बुकिङ र व्यवस्थापन सम्बन्धी तालिम दिने तथा व्यवस्थित डिजिटल पब्लिसिटीको काम गर्छ । अहिले एटिक इन नामको ब्राण्डलाई नेपालमा स्थापित […]

काठमाडौं। नेपाली साहित्यमा निकथाको माध्यमवाट नौलो आयाम थप्दैआएका नेपाली नोबल साहित्यकार बिक्रम भक्त जोशी र उनको जीवन संगीनी बिन्जु जोशीले आयामिक कार्य गरेका छन्। जोशी दम्पत्तिले पिता प्रभु भक्त जोशी तथा माता छोरीनानी जोशीको नाममा पुरस्कार स्थापना गरेर आयामिक कार्य गरेका हुन्। निकथाको सर्वोत्कृष्ट बर्ष पुस्तक नै सावित भैसकेको कृति “चोभार ब्लुज”का स्रष्टा लेखक बिक्रम […]

काठमाडौँ । नेपालका पहिलो मध्येका एक डिजे तेन्जिङ शेर्पाले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेष्ट एक्सपिडिसन २०२४’ घोषणा गरेका छन् । तेन्जिङले अबको एक महिनाभित्र विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने लक्ष्य राखेका छन् । तेन्जिङ भन्छन् , अभियानको उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा पनि यसले पर्यटन प्रवर्द्धन गर्न र जलवायु परिवर्तनको असरबारे चेतना […]